आज ऋषिपञ्चमी
काठमाडौँ । आज भाद्र शुक्ल पञ्चमी अर्थात ऋषि पञ्चमी । आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्तऋषिको पूजाआराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने भलन छ । कुनै त्रुटि भएको भए आज ऋषि पञ्चमीको दिन […]
२०८२ भाद्र १२ गते, बिहीबार