समाज

सामना साँस्कृतिक परिवारद्वारा एक बिघा जमिनमा धान रोपाइँ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको कलाकार टिम सामना साँस्कृतिक परिवारले एक बिघा जमिनमा धान रोपाइँ गरेको छ। पश्चिम लुम्बिनी ब्यूरोको सामना साँस्कृतिक परिवारले पार्टीको असार १५ देखि सुरु भएको श्रम उत्सव संगै कपिलबस्तुकाे सिबगडिमा उत्पादन कार्य अन्तर्गत एक बिघा जमिनमा धान रोपाइँ गरेको हो।“हामी कलाकार मात्रै हैन यो देशको रक्षा पनि गर्ने सिपाई पनि हौँ […]

२०८० असार २१ गते, बिहीबार

उपत्यकाका ५ स्थानमा ट्राफिक पोष्ट थपिए

काठमाडौं । उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित एवं प्रभावकारी बनाउन पाँच स्थानमा अस्थायी ट्राफिक पोष्ट थप गरिएका छन् । उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार काठमाडौँको मूलपानी र धर्मस्थली, भक्तपुरको दुवाकोट र दधिकोट तथा ललितपुरको चाल्नाखेलमा अस्थायी ट्राफिक पोष्ट थप गरिएको छ ।पाँच पोष्ट थप गरेसँगै अब उपत्यकाभित्रका ६६ स्थानबाट ट्राफिक […]

२०८० असार २१ गते, बिहीबार

ढोरपाटनका मेयर देवकुमार नेपालीविरुद्ध राँके जुलुस

काठमाडौं । बागलुङस्थित ढोरपाटन नगरपालिकाका मेयर देवुकमार नेपालीको घर अगाडी स्थानीयहरुले राँके जुलुस गरेका छन् । बुधबार साँझ बुर्तिबाङ बजारमा रहेको देवुकमार नेपालीको घर अगाडी बचतकर्ताले राँके जुलुस गरेको हुन् । आफूहरुले सहकारीमा गरेको बचत रकम फिर्ता नपाएको र संस्थाका अध्यक्ष फरार भएको भन्दै दबावका लागि राँके जुलुस गरिएको जुलुसमा सहभागीले बताएका छन् ।‘बचत गरेको […]

२०८० असार २१ गते, बिहीबार

बाढीपहिरोका कारण आधा दर्जन सडक अवरुद्ध

काठमाडौं । सडक विभागले बाढी र पहिरोका कारण देशका विभिन्न स्थानमा करिब आधा दर्जन सडक अवरुद्ध भएको जनाएको छ । विभागका अनुसार बुधबार बिहानसम्म कोसी राजमार्गको हाइटार, संखुवासभामा सवारी आवगमन अवरुद्ध छ भने पाँचथरको माझीटार–हेवाखोलामा गएको पहिरोले तमोर करिडोर सडक पनि अवरुद्ध भएको छ ।यस्तै, पाल्पाको तानसेनबाट गुल्मीको रिडी जाने सडक पनि अवरुद्ध छ । […]

२०८० असार २० गते, बुधबार

नेकपा दाङद्वारा ‘अप्रेसन मल खोजतलास अभियान’ सुरु

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी दाङले अप्रेसन मल खोजतलास अभियान सुरु गरेको जनाएको छ । सो पार्टीका राप्ती ब्यूरो इन्चार्ज सविन सीले मंगलबार सामाजिक संजाल फेसवुकमा एक स्टाटस लेख्दै मल खोजतलास अभियान सुरु गरिएको जानकारी गराएका हुन्। नेता सविनले सेटिङवालाहरुको हातमा मल कब्जामा गएको आशंका गरेका छन् ।सामाजिक संजाल फेसबुकमा उनले लेखेका छन् – ‘साल्ट […]

२०८० असार २० गते, बुधबार

तिनाउ नदीमा जलसतह खतराको विन्दुभन्दा माथि

काठमाडौं । तिनाउ नदीमा आएको बाढीले खतराको जल सतह पार गरेपछि नदी आसपासका बस्तीका बासिन्दालाई सतर्क रहन भनिएको छ । सोमबार रातीदेखि पाल्पा, रुपन्देहीलगायत जिल्लामा निरन्तर वर्षा भएकाले नदीमा जलसतह उच्च भएपछि रुपन्देही जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जिल्लाका सबै स्थानीय तहलाई सतर्कता अपनाउन निर्देशन दिएको हो । मंगलबार बिहान ४ बजे नदीमा जल सतह खतराको […]

२०८० असार १९ गते, मंगलवार

काठमाडौंको बसन्तपुर क्षेत्रमा सवारी साधन निषेध !

काठमाडौं । काठमाडौं महानगर प्रमुख बालेन साहले मंगलबार बिहान सामाजिक सञ्जाल मार्फत बसन्तपुर हनुमानढोका क्षेत्रको मौलिकता र सौन्दर्य जोगाउन सवारी साधनको प्रवेश निषेध गरिएको जानकारी दिएका छन । काठमाडौं उपत्यका आफैंमा उत्कृष्ट कालीगढीको नमूना भएको र त्यसमाथि हनुमानढोका र वसन्तपुर क्षेत्र विशेष रहेको भन्दै मेयर साहले सो क्षेत्रको वातावरण शान्त र सुरम्य राख्नु सवैको दायित्व […]

२०८० असार १९ गते, मंगलवार

ललिता निवास जग्गा प्रकरण: थप दुई जना पक्राउ

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ललिता निवास जग्गा प्रकरणमा थप दुई जनालाई पक्राउ गरेको छ । सीआईबीले समरजंग कम्पनीका पूर्वअधिकृत रमेशकुमार पोखरेल र नक्कली मोही देवनारायण महर्जनलाई अनुसन्धानका लागि पक्राउ गरेको हो । ललिता निवास जग्गा प्रकरणकै अनुसन्धानका लागि आइतबार तीन जना पक्राउ गरेका थिए ।

२०८० असार १८ गते, सोमबार

आज गुरुपूर्णिमा

काठमाडौं । आज आषाढ शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा । चार वेद र १८ पुराणका रचयिता महर्षि वेदब्यासको जन्मदिनलाई गुरु पूर्णिमाको रुपमा मनाउने गरिन्छ । सनातन सँस्कृतिमा गुरुलाई भगवान स्वरुप मान्ने गरिन्छ । यस दिन गायत्री मन्त्र दिने, वेदका मन्त्र सुनाउने र शिक्षाको ज्योति दिने गुरुप्रति सम्मान प्रकट गर्ने गरिन्छ ।सँस्कृतमा “गु”को अर्थ अन्धकार तथा “रु” […]

२०८० असार १८ गते, सोमबार

मुग्लिन–नारायणगढ सडक सञ्चालनमा

काठमाडौं । पहिरोका कारण अवरुद्ध नारायगढ-मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ। इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना-५ स्थित तीन नम्बर पुलमा आज बिहान पुनः पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेको थियो। पहिरो पन्छाइ सडक दुइतर्फी सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए।पहिरो गएकै स्थानमा पल्टिएको ट्रकलाई किनारामा राखिएको […]

२०८० असार १८ गते, सोमबार