१८ औं हस्तकला प्रतियोगिता मंसिर ७ गतेदेखि
काठमाडौँ । २० औं हस्तकला व्यापार मेला तथा १८ औं हस्तकला प्रतियोगिता हुने भएको छ । बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । मेला आगामी मंसिर ७ देखि ११ गतेसम्म काठमाडौंको होटल अन्नपूर्णमा हुने छ । पत्रकार सम्मेलनमा बोल्दै नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले उद्यमी, कलाकार, कालिगढहरुबाट उत्पादित नेपाली हस्तकलाका वस्तुहरुको स्थानीय र […]
२०८० कार्तिक १ गते, बुधबार