जातीय विभेद हटाउन ‘सी’ जाति निमार्ण

काठमाडौँ । नेपालमा जातीय विभेद हटाउने एउटा उपायको रुपमा ‘सी’ जातिको वहस सकरात्मक भएको एक कार्यक्रमका वक्ताहरुले वताएका छन । नेपाल कम्युनिष्ट पार्टी निकट श्रमिक समूदाय मोर्चा नेपालले शनिवार नेपालगञ्जमा आयोजना गरेको “परिवर्तित सन्र्दभमा श्रमिक समूदायको अवस्था र दायित्व” विषयक अन्तरक्रिया कार्यक्रममा वोल्ने वक्ताहरुले यस्तो वताएका हुन । वक्ताहरुले जसले समाजलाई विभिन्न वस्तु बनाएर आत्मनिर्भर […]
२०८० असार ३ गते, आईतवार