काठमाडौंमा भूमिगत लाइनबाट विद्युत् वितरण !
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले अबको दुई महिनाभित्र काठमाडौँमा भूमिगत लाइनबाट विद्युत् वितरण गर्ने बताएको छ । प्राधिकरणले काठमाडौंको रत्नपार्क र महाराजगञ्ज लाजिम्पाट क्षेत्रमा घर–घरमै भूमिगत लाइनबाटै बिजुली जोड्ने तयारी गरेको हो ।प्राधिकरणका अनुसार कतिपय वितरण बक्सबाट घरका मिटरसम्म जाने बिजुलीको लाइन पनि भूमिगत गर्ने काम भइरहेका छन् ।भूमिगत लाइनबाटै घर–घरमा बिजुली पुप्याउन प्राधिकरणले पूर्वाधार […]
२०८० जेष्ठ १४ गते, आईतवार