समाज

प्रहरी प्रवक्तामा नायब महानिरीक्षक पोखरेल

काठमाडाैँ । नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डिआइजी) पोषराज पोखरेललाई दिइएको छ । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले महानिरीक्षकको सचिवालयमा कार्यरत प्रहरी नायब महानिरीक्षक पोखरेललाई सोमबार केन्द्रीय प्रवक्ताको जिम्मेवारी दिनुभएको हो ।यसअघिका प्रवक्ता टेकप्रसाद राई लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङ सरुवा भएपछि प्रहरी नायब महानिरीक्षक पोखरेललाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको प्रहरी प्रधान […]

२०७९ माघ १० गते, मंगलवार

बञ्चरेडाँडाका स्थानीयद्वारा फोहोर विसर्जन गर्न रोक्ने चेतावनी

काठमाडौं । धादिङको बन्चरेडाँडाका स्थानीयले सम्झौता कार्यान्वयन नभएको भन्दै आन्दोलन गर्ने चेतावनी दिएका छन् । फोहोर व्यवस्थापनमा चरम लापरबाही भएको भन्दै उनीहरूले आन्दोलन गर्ने चेतावनी दिएका हुन् । प्रभावित क्षेत्र धादिङ धुनिबेँसी नगरपालिकाका अनुसार अहिले पनि प्रहरीले खटाएर फोहोर विसर्जनको काम भइरहेकाले ल्यान्डफिल साइट वरिपरि कोही स्थानीय जाने बित्तिकै प्रहरीले नियन्त्रणमा लिने गरेको छ ।काठमाडौं […]

२०७९ माघ ९ गते, सोमबार

सोनाम ल्होसार मनाइदै

काठमाडौं । आज माघ शुक्ल प्रतिपदा तामाङ समुदायको सोनाम ल्होसार पर्व । काठमाडौँ लगायत तामाङहरुको बसोबास रहेका स्थानमा आजको दिनलाई यो समुदायले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । मञ्जुश्री पात्रो अनुसार आजदेखि २८५९ औं वर्ष सुरु भएको छ । आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष सुरु भएको हो । मुलुकका विभिन्न भागमा बसोबास गर्ने […]

२०७९ माघ ८ गते, आईतवार

छन्त्याल सभ्यता र संस्कृतिको दुर्गम गाउँ गुर्जा

काठमाडौँ । गुजमुज्ज परेका परम्परागत शैलीका घर। मौलिक संस्कृति अनि सोझा, सरल र मिजासिला छन्त्यालको बस्ती भएको म्याग्दीको दुर्गम बस्ती हो गुर्जा। ‘टुप्पीदेखि माथि ठाउँ छैन, गुर्जादेखि माथि गाउँ छैन’ भन्ने उखानबाट परिचित यो छन्त्याल जातिको ठूलो बस्ती हो। छिमेकी बस्तीबाट हत्तपत्त कोही नपुग्ने यो छन्त्याल जीवन, सभ्यता र संस्कृति हेर्ने सानो आँखी झ्याल हो। […]

२०७९ माघ ७ गते, शनिबार

उखुको समर्थन मूल्य सच्याउन माग

काठमाडौं । सरकारले निर्धारण गरेको उखुको समर्थन मूल्यलाई सच्याउन जिल्लाका उखु उत्पादक किसानले माग गरेका छन् ।सरकारले उखु उत्पादक किसानको लागत तथा उत्पादनलाई आधार मानेर उखुको समर्थन मूल्य तोकेको बताए पनि यसबाट आफूलाई फाइदा नहुने उनीहरुले जनाएका छन् । उखु क्रसिङको सिजन सुरु भएको निकै समयपछि सरकारले उखुको समर्थन मूल्य प्रतिक्विन्टल रु ६ सय १० […]

२०७९ माघ ६ गते, शुक्रबार

विद्युत चुहावट घट्यो !

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा वितरणतर्फको विद्युत चुहावट घटाएर सात दशमलव ४९ प्रतिशतमा झारेको जनाएको छ । नियमित विद्युत आपूर्ति र प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएको अभियानबाट प्राधिकरणले गत वर्षको मंसिरसम्म वितरणतर्फको सञ्चित चुहावटको तुलनामा यस वर्ष एक दशमलव ७४ प्रतिशत बिन्दुले घटाएको जनाएको छ । […]

२०७९ माघ ६ गते, शुक्रबार

सवारी नियम उल्लङ्घन गर्नेको लाइसेन्स निलम्बन !

काठमाडौँ। उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी सञ्चालनमा पाँच पटकभन्दा बढी ट्राफिक नियम उल्लङ्घन गर्ने ८६ जनाको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) निलम्बनका लागि यातायात व्यवस्था विभागमा पठाएको छ। सवारी चालकले पालना गर्नुपर्ने सर्त तथा नियम पटक–पटक उल्लङ्घन गरेकाले नियमको कडाइका लागि उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुमतिपत्र निलम्बनको सिफारिस गरेको हो।उपत्यका ट्राफिक प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक […]

२०७९ माघ ५ गते, बिहीबार

डम्पिङ साइट बन्दै महाकाली नदी !

काठमाडौँ । नेपाल–भारतको पश्चिमी सिमानाको महाकाली नदी दुवै देशको फोहोर विसर्जन गर्ने स्थल बन्दै छ। नदीमा दुई देशका निकटवर्ती सहरको फोहोर थुप्रिँदा नदी प्रदूषित बन्दै गएको छ। नेपालतर्फ बैतडीको दशरथचन्द नगरपालिका–१०, झुलाघाटका शौचालयको ढल सिधै महाकालीमा मिसिन्छ भने दार्चुलाको महाकाली नगरपालिकाको डम्पिङ साइट महाकाली नदीछेउमै छ। उता भारततर्फको झुलाघाट बजार र धार्चुला बजारको फोहोर पनि […]

२०७९ माघ ५ गते, बिहीबार

नारायणगढ–मुग्लिन सडक दिउँसो १२ बजेदेखि ४ बजेसम्म बन्द

काठमाडौं । नारायणगढ–मुग्लिन सडकको काम नसकिएपछि थप एक महिना बाटो बन्द गरेर काम गरिने भएको छ । गएको पुस ५ गतेदेखि ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक रोकेर काम हुने गरेको थियो । अब फेरि समय थप गरिएको छ । आजदेखि दिउँसो १२ बजेदेखि ४ बजेसम्म थप ३० दिन सडक बन्द […]

२०७९ माघ ५ गते, बिहीबार

घुस्याहा ईन्जिनियर रंगेहात पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले सप्तरीको शम्भुनाथ नगरपालिकामा कार्यरत ईन्जिनियर रामचन्द्र साह १ लाख ४० हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको छ । टोलीले उनलाई मंगलबार कार्यकक्षबाटै रंगेहात पक्राउ गरेको हो। निर्माण कार्यको भुक्तानी वापत सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा ईन्जिनियर साहलाई पक्राउ परेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए। […]

२०७९ माघ ४ गते, बुधबार