नेपालमा १ लाख ३७ हजार ४०७ विदेशी नागरिकको बसोबास

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको जनगणनाको नतिजा अनुसार नेपालमा १ लाख ३७ हजार ४०७ जना विदेशी नागरिकको बसोबास रहेको पाइएको छ । नेपालमा अक्सर बसोबास गर्ने कुल नागरिकमध्ये ९९.५३ प्रतिशतले आफूलाई नेपाली नागरिकका रुपमा चिनाएका छन् । बाँकी व्यक्तिले भने आफूलाई विदेशी नागरिकका रुपमा चिनाएका छन् । तथ्यांक अनुसार यसरी विदेशी नागरिकका रुपमा […]
२०७९ चैत्र १३ गते, सोमबार