चुलाचुलिमा तिर्थराजको नेतृत्वमा १५ सदस्यीय कमिटी गठन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी चुलाचिली गांउपालिका कमिटिको दोश्रो भेला सम्पन्न भएको छ । चुलाचुली वार्ड नम्बर ५ मा भेलाले तिर्थराज खनाललाई गांउकमिटिको सेक्रेटरी निर्वाचित गर्दै १५ सदस्यीय कमिटी गठन गरेको छ । पार्टीको जिल्ला ईन्चार्ज सुमनसिंह समेतको उपस्थितिमा सम्पन्न उक्त भेलाले केही जनबर्गिय संगठन र बिभागहरुको जिम्मा समेत तोकेको छ । उपस्थित कार्यकर्ताहरुलाई प्रशिक्षित […]
२०७९ भाद्र ९ गते, बिहीबार