समाज

नेपाल बन्दका कारण सुदुरपश्चिम ठप्प

काठमाडौँ । राष्ट्रघाती एमसीसीविरुद्ध नेकपासहित ६ दल र २ मोर्चाले आह्वान गरेको आजको नेपाल बन्दको असर देशभर परेसँगै शुदुर पश्चिमका ९ वटै जिल्लामा पनि बन्दको पूर्ण प्रभाव परेको छ । शुदुर पश्चिमका कैलाली, कञ्चनपुर, डडेल्धुरा र वैतडी लगायतका जिल्लामा सशक्त बन्द रहेको छ ।बन्दका कारण शुदुर पश्चिममा लामो तथा छोटो दूरीका सवारीसाधन ठप्प छन् भने […]

२०७८ फाल्गुन १६ गते, सोमबार

कानुन व्यवसायीहरुको राष्ट्रिय सम्मेलन आजदेखि

काठमाडौं । १५ औं अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । ‘कानुनी शासन र संवैधानिक सर्वोच्चता, व्यवसायिक र मर्यादित बार हाम्रो प्रतिवद्धता’ भन्ने नाराका साथशुरु हुन लागेको सो सम्मेलनको आज दिउँसो प्रज्ञा भवन कमलादीमा राष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गर्ने कार्यक्रम छ । मंगलबारसम्म चल्ने सम्मेलनले काठमाडौं घोषणापत्र जारी गर्नेछ । यसअघि […]

२०७८ फाल्गुन १५ गते, आईतवार

एमसीसी खारेजीको माग गर्दै जिल्ला प्रशासन कार्यालय सुर्खेत घेराउ

 काठमाडौं । संयुक्त जनआन्दोलन समिति सुर्खेतलेएमसीसी परियोजना खारेजीको माग गर्दै  जिल्ला प्रशासन कार्यालय सुर्खेत घेराउ गरेकाे छ । घेराउ पछिकाे कोणसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी सुर्खेतका सेक्रेटरी ध्रूबले एमसीसी परियोजना नेपालमा लागू भएमा नेपाल सिरिया जस्तै बन्ने ठाेकुवा गरे। उनलेे एमसीसीकै कारण अमेरिका र चीन वीच लडाई हुने र त्यसबाट नेपाल र नेपाली जनताले […]

२०७८ फाल्गुन १३ गते, शुक्रबार

बाघको आक्रमणबाट महिलाको मृत्यु

काठमाडौं । बाघको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर–१३ बेलसरस्थित चितवन राष्ट्रिय निकुञ्जभित्र भरतपुर–१३ की ६० वर्षीया चिजा सार्कीको शव भेटिएको जनाएको छ । ईलाका प्रहरी कार्यालय गीतानगर र निकुञ्जको हात्ती सहितको टोलीले खोजीगर्दा बाघले खाइरहेको अवस्थामा उनको शव भेटिएको हो । निकुञ्ज भित्र घाँस काट्न जाँदा बाघले […]

२०७८ फाल्गुन १३ गते, शुक्रबार

एमसिसीविरुद्ध जिल्ला प्रशासन कार्यलय बर्दिया घेराउ

काठमाडौं । अमेरिकी अनुदान मीलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबिरुद्ध नेपाल कम्युनिस्ट पार्टीसहित ६ पार्टी र दुई मोर्चाहरूको संयुक्त आयोजनामा बर्दियामा बिरोध प्रदर्शन भएको छ । एमसीसी सम्झौता राष्ट्रिय हित विपरीत रहेको भन्दै उक्त सम्झौतालाई खारेजीको माग गर्दै विरोध प्रदर्शन गरिएको हो ।बर्दियाको गुलरिया बजारमा सम्पन्न भएकाे जिल्ला प्रशासन कार्यालय घेराउ कार्यक्रममा जिल्ला सेक्रेटरी गणेश चौधरी […]

२०७८ फाल्गुन १२ गते, बिहीबार

एमसीसीविरूद्व जिल्ला प्रशासन कार्यालय रूपन्देही घेराउ

काठमाडौं । नेकपासहित ५ कम्युनिस्ट पार्टी र दुई मोर्चाले राष्ट्रघाती एमसीसी सम्झौता खारेजीको माग गर्दै भैरहवामा जिल्ला प्रशासन कार्यालय रूपन्देही घेराउ गरेका छन । संयुक्त मोर्चाको केन्द्रीय कार्यक्रम अन्तर्गत रुपन्देहीमा जिल्ला प्रशासन कार्यालय घेराउ कार्यक्रम गरिएको नेकपा केन्द्रीय सदस्य एवं रुपन्देही जिल्ला इन्चार्ज कृतिले बताए । घेराउ कार्यक्रमपछि कोणसभालाई सम्बोधन गर्दै नेकपा रुपन्देही जिल्ला सेक्रेटरी […]

२०७८ फाल्गुन १२ गते, बिहीबार

MCC खारेजको माग गर्दै कञ्चनपुरमा प्रदर्शन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक पार्टी र दुई मोर्चाद्वारा कञ्चनपुर जिल्ला प्रशासन कार्यालय घेराऊ गरेका छन । संयुक्त दलहरुका प्रदर्शनकारी द्वारा कञ्चनपुरको महेन्द्रनगर स्थित खुला मंचबाट र्याली सुरु गरी नारा जुलुस गर्दै बजार परिक्रमा गरेका थिए ।विरोध प्रदर्शनको कोणसभामा नेकपा (विप्लव) निकटका जिल्ला सचिव जीवन परियारले सम्बोधन गर्दै देशका संसदवादी दलालहरुले बदनियतपूर्ण तरिकाले […]

२०७८ फाल्गुन १२ गते, बिहीबार

एममसिसी खारेजीको माग गर्दै जिल्ला प्रशासन कार्यालय कपिलवस्तु घेराउ

काठमाडौं । अमेरिकी अनुदान मीलिनियम च्यालेन्ज कर्पोरेसन (एममसिसी) सम्झौता बिरुद्ध नेपाल कम्युनिष्ट पार्टी सहित ६ राजनितिक दल र दुई मोर्चाहरुको संयुक्त आयोजनामा बिहिवार कपिलवस्तुको जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् । एमसीसी सम्झौता राष्ट्रिय हित विपरित रहेको भन्दै उक्त सम्झौतालाई खारेजीको माग गर्दै कार्यालय घेराउ गरिएको हो ।उक्त विरोध प्रदर्शन पछि आयोजित कोण सभालाई सम्बोधन […]

२०७८ फाल्गुन १२ गते, बिहीबार

काठमाडौंमा बर्ड–फ्लु

काठमाडौं । राजधानी काठमाडौँसहित केही जिल्लामा बर्ड–फ्लु देखिएपछि उपत्यकाको पूर्वी–नाका तथा कुखुरा उत्पादनमा मुलुककै दोस्रो काभ्रेपलाञ्चोकमा उच्च सतर्कता अपनाउन थालिएको छ । यसका लागि जिल्लाको मुख्य नाकामा पन्छीको जाँचलाई कडाइ गरिनुका साथै स्थानीय तहलेसमेत सरोकारवालासँगको छलफललाई तीव्रता दिएका छन् । पनौती नगरपालिकाले आफ्नो क्षेत्रभित्रका व्यावसायिकरुपमा कुखुरा, कालिज तथा पशुपन्छीजन्य पालक कृषकसहित बुधबार महामारीजन्य रोगबारे सरोकारवालासँग […]

२०७८ फाल्गुन १२ गते, बिहीबार

जनपत्रकार संगठनद्वारा पत्रकार महासंघ नवलपुरलाई ज्ञापनपत्र

काठमाडौं । जनपत्रकार संगठन नेपाल नवलपुरले नेपाल पत्रकार महासंघ नवलपुर शाखामा ज्ञापनपत्र बुझाएको छ । सो संगठनका अध्यक्ष विरेन्द्र पराजुलीको नेतृत्वमा गएको टोलीले नेपाल पत्रकार महासंघ नवलपुर शाखालाई ६ बुँदे ज्ञापनपत्र बुझाएको हो ।जनपत्रकार संगठन नेपाल नवलपुरका अध्यक्ष भानु चापागाईंद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा पत्रकारहरुको न्यूनतम पारिश्रमिक पेशागत सुरक्षा र स्थायित्वलाई सुनिश्चित गर्न पहल गरिनुपर्ने , नेपाल […]

२०७८ फाल्गुन ११ गते, बुधबार