समाज

क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कारको मुद्दा !

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध जबर्जस्ती करणीको मुद्दा परेको छ । उहाँमाथि एक किशोरीले जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीमा जाहेरी दिएकी हुन् । पीडित किशोरका तर्फबाट क्रिकेटर लामिछानेविरुद्ध मंगलबार काठमाडौं प्रहरी परिसरमा जाहेरी परेको जानकारी दिइएको छ ।लामिछाने केन्याविरुद्ध पाँच खेलको टी–२० सिरिज खेलेर उतैबाट क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिज […]

२०७९ भाद्र २२ गते, बुधबार

अभिनेता पल शाहलाई साढे २ वर्ष जेल , १० लाख क्षतिपूर्ति र २५ हजार जरिवाना

काठमाडौ । जिल्ला अदालत नवलपुरले अभिनेता पल शाहलाई साढे २ वर्षको कैद सजाय सुनाइएको छ । अभिनेता शाहलाई बाल यौन दुरुपयोगको मुद्दामा दोषी ठहर गर्दै साढे २ वर्षको कैद सजाय र २५ हजार रुपैयाँ जरिवाना सुनाएको हो । शाहलाई बलात्कारको मुद्दामा भने सफाइ दिएको छ । गत चैतमा शाहलाई नाबालिग गायिकामाथि बलात्कार गरेको आरोप लागेको […]

२०७९ भाद्र २२ गते, बुधबार

नेकपा कैलाली २ को सचिवमा सिताराम चौधरी

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी कैलाली २ को प्रथम जिल्ला सम्मेलनले सिताराम चौधरी जिल्ला सचिवमा निर्वाचित गरेको छ । कार्यक्रमकी प्रमुख अतिथि बन्धु चन्दले नेपालमा भएका दलित, थारु, मधेसी राज्यबाट पिछडिएका वर्गहरूलाई कसरी अगाडि बढाउने भन्ने क्रियाकलापहरू राजनीतिक दलहरुमा हुनुपर्ने बताउनु भएको छ । २००६ सालदेखि स्थापना भएको कम्युनिस्ट पार्टीले थारु, दलित, जनजाति, मधेशी लगायत […]

२०७९ भाद्र २१ गते, मंगलवार

नेकपा मकवानपुरको सेक्रेटरीमा सुर्य अर्याल

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी मकवानपुरको पाँचौं जिल्ला सम्मेलनले सुर्य अर्यालको नेतृत्वमा ४५ सदस्ययीय जिल्ला कमिटी चयन गरेको छ । जसको सदस्यहरुमा राम स्याङ्तान, विवेक घलान, गुणा सिं रुम्बा, ज्योती लामालगायतका रहेका छन् ।उक्त सम्मेलनमा बोल्दै निवर्तमान जिल्ला सेक्रेटरी राम घलान(वाटर)ले पार्टीले उठाउँदै आएका मुद्दाहरुमा निरन्तर खबरदारी गर्नुपर्ने बताउदै नेकपामा आवद्ध बन्दी रिहाई, राष्ट्रघाती सम्झौताहरुको […]

२०७९ भाद्र २१ गते, मंगलवार

नेकपा गुल्मीको सेक्रेटरीमा सुमन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी गुल्मीको चौंथो जिल्ला सम्मेलनले सुमनको नेतृत्वमा १७ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । उक्त सम्मेलनलाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य एवं सूचना तथा प्रचार विभाग इन्चार्ज प्रज्वलनले एकीकृत जनक्रान्ति रहरको बिषय नभएको भन्दै नेपाली जनतामाथि अन्याय, अत्याचार, शोषण र उत्पीडन रहुन्जेल यो जारी रहने बताउनुभयो । उहाँले देशमा अशान्तिको […]

२०७९ भाद्र २१ गते, मंगलवार

नेकपा प्यूठानको पाँचौ जिल्ला सम्मेलन भाद्र २४ गते

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी प्यूठानको तेस्राे पूर्ण बैठकले भाद्र २४ गते पाँचौ जिल्ला सम्मेलन गर्ने निर्णय गरेकाे छ । बैठकले दलाल पुँजीवादी राज्य व्यवस्था विरुद्ध एकीकृत जनक्रान्तिकाे आन्दाेलन ! सुदृढ संगठन र गतिशिल विचारकाे पक्षमा पाँचौं जिल्ला सम्मेलन !! भन्ने मूल नाराका साथ जिल्ला सम्मेलन सफल पार्नका लागि विभिन्न उपसमितिहरु निर्माण गरेकाे छ । […]

२०७९ भाद्र २० गते, सोमबार

रमेश परियार नेकपाको साधारण सदस्य पनि नभएको खुलाशा

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी, कञ्चनपुरले रमेश परियार (जीवन) भनिने व्यक्ति नेकपाको साधारण सदस्य पनि नभएको स्पष्ट पारेको छ । नेकपा कञ्चनपुरका सचिव प्रकास मल्लले आईतवार हस्ताक्षर सहित एक प्रेश विज्ञप्ती जारी गरी नेकपाका बिरुद्धमा दुष्प्रचार नगर्न आग्रह गरेका छन । शनिबार विप्लवका वैकल्पिक केन्द्रीय सदस्य काँग्रेसमा प्रवेस गरेको भनेर समाचार प्रकाशित भएको प्रति नेकपा […]

२०७९ भाद्र २० गते, सोमबार

नेपाल कम्युनिस्ट पार्टी उदयपुरको तेस्रो जिल्ला सम्मेलन शुरु

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी उदयपुरको तेस्रो जिल्ला सम्मेलनको उद्घाटन सत्र सुरु भएको छ। आज आइतबार उदयपुरको सदरमुकाम गाईघाटमा सुरु भएको ऐतिहासिक तेस्रो जिल्ला सम्मेलन दुई दिन सम्म चल्नेछ। नेकपाका केन्द्रीय सदस्य तथा उदयपुर ,ओखलढुंगा जिल्ला इन्चार्ज विबेक कुमालको प्रमुख आतिथ्यमा सुरु भएको सम्मेलनमा नेकपाका बिशेष कमिटी सदस्य प्रयास सुनार,राष्ट्रिय बामपंथी मञ्च नेपालको केन्द्रिय सदस्य […]

२०७९ भाद्र १९ गते, आईतवार

मेयर बालेन शाहद्वारा १०० दिनका कार्य सार्वजनिक

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले १०० दिने कार्यकालमा भएका कामको विवरण सार्वजनिक गरेका छन । मेयर बालेन शाहले आफ्नो कार्यकाल १०० दिन पुगेको भन्दै आफ्नो काम सार्वजनिक गरेका छन । जुन यस प्रकार रहेको छ –“हाम्रो १०० दिन कस्तो रह्यो भन्ने बारेमा हामी आफैले मुल्यांकन गर्ने भन्दा पनि आममानिसहरुले कसरी हेर्नु भयो भन्ने […]

२०७९ भाद्र १९ गते, आईतवार

नेकपा बागलुङको सेक्रेटरीमा महेन्द्र भण्डारी

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी बागलुङ जिल्लाको प्रथम जिल्ला सम्मेलनले महेन्द्र भण्डारी क्रान्तिको नेतृत्वमा २५ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ । कार्यक्रममा प्रमुख अतिथिमा नेकपाका केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला इन्चार्ज राजन रहेका थिए । अन्य अतिथिहरुमा मगर मुक्ति मोर्चाका केन्द्रिय सदस्य नन्दराम थापा, केन्द्रिय सदस्य भुमिकर घर्ती, अखिल नेपाल किसान संगठनका केन्द्रिय सदस्य […]

२०७९ भाद्र १९ गते, आईतवार