जनपत्रकार संगठनद्वारा विधागत प्रशिक्षण शुरु

काठमाडौं । जनपत्रकार संगठन नेपालमा आवद्ध भइ काठमाडौ उपत्यकामा कर्मथलो बनाएर विभिन्न मिडियाहरुमा काम गरिरहेका जनपत्रकारहरुको व्यवसायिक र क्षेत्रगत क्षमता अभिवृद्धि गर्न शनिबारवाट आधारभुत पत्रकारिता तालिम तथा प्रशिक्षण शुरु भएको छ। जनपत्रकार संगठन नेपाल उपत्यका प्रदेश समन्वय समितिले काठमाडौको अनामनगरस्थिति सम्बाद चौतारीको हलमा प्रशिक्षणको शुरूवात गरेको हो।आमसञ्चार माध्यमहरुको संख्यात्मक वृद्धि भएसङ्गै सञ्चार माध्यमहरुलाई मर्यादित र […]
२०७९ श्रावण ८ गते, आईतवार