पत्रकार ओलीलाई तत्काल रिहा गर्न माग
काठमाडौं । जनपत्रकार संगठन नेपालका केन्द्रिय सदस्य तथा डेलिन्युज राप्तीका सम्पादक हेमन्त प्रकाश ओलीलाई तत्काल रिहा गर्न माग गरिएको छ। सो संगठनका केन्द्रिय संयोजक शेरबहादुर बिश्वकर्माले मङ्गलबार सामाजिक सञ्जाल फेसबुकमार्फत ओलीलाई रिहाइ गर्न र प्रेस तथा अभिव्यक्तिको सम्मान र पालना गर्दै कानुनको उल्लंघन नगर्न सम्वन्धित निकायसग माग गरेका हुन् ।नेपाल कम्युनिस्ट पार्टी र तत्कालीन ओली […]
२०७९ भाद्र ७ गते, मंगलवार