समाज

चुलाचुलि गांउपालिका प्रमुख पौडेलको चुनाब चिन्ह ‘पुतली’

काठमाडौं । ईलाम चुलाचुली गांउपालिका प्रमुखका स्वतन्त्र जनपक्षिय उम्मेद्वार गणेश बहादुर पौडेलको चुनाब चिन्ह पुतली रहेको छ । चुनाब चिन्ह पुतली परेपछि पौडेलले हामीलाई भने एमसिसी नामक फौजी किराको बिगबिगी भएपछि फौजी किरा मार्ने देशभक्त पुतली मेरो निर्वाचन चिन्ह परेको उनले बताए । उनले रास्ट्रघात , जनघात र भ्रष्टाचार बिरुद्ध उभिएका चुलाचुलिका जनतालाई पुतलिमा मत […]

२०७९ बैशाख १७ गते, शनिबार

आज मातातीर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन

काठमाडौं । आज वैशाखकृष्ण पक्ष औंसी अर्थात मातातीर्थ औंसी । आज जन्मदाता आमालाई सम्मान गरी मीठामीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त्रमा पण्डित, आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनीबाट शुभ आशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ ।छोराछोरीले आज बिहानै उठी […]

२०७९ बैशाख १७ गते, शनिबार

‘विज्ञापन आचारसंहिता नियन्त्रण होइन, नियमनका लागि हो’

काठमाडौँ । सरकारले विज्ञापन क्षेत्रलाई नियन्त्रणभन्दा पनि नियमन गर्ने उद्देश्यले ‘विज्ञापन आचारसंहिता’ ल्याउने तयारी गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले विज्ञापन बोर्डद्वारा आज यहाँ आयोजित ‘विज्ञापन व्यवस्थापनमा संलग्न जनशक्तिको क्षमता विकाससम्बन्धी’ दुईदिने तालिमको शुभारम्भ गर्दै विज्ञापन क्षेत्रलाई नियन्त्रण नभई थप स्वच्छ, पारदर्शी, जिम्मेवार र उत्तरदायी बनाउनका लागि सरकारले आचारसंहिता […]

२०७९ बैशाख १६ गते, शुक्रबार

सगरमाथासहित चार हिमालको फोहोर संकलन कार्य सुरु

काठमाडौं । नेपाली सेनाको नेतृत्वमा गएको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथासहित चार वटा हिमालको फोहोर संकलनका लागि फोहोर संकलनको काम थालेको छ । सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लु हिमालको सफाईका लागि नेपाली सेनाको नेतृत्वमा ‘सफा हिमाल अभियान– २०२२’ को टोली आ–आफ्नो आधार शिविरमा पुगेर काम सुरु गरेको हो ।सगरमाथा र ल्होत्सेमा खटिएको टोली वैशाख १ […]

२०७९ बैशाख १३ गते, मंगलवार

नेकपाको समर्थनमा ईलामका ५ पालिकामा उम्मेदवारी

काठमाडौं । ईलाम जिल्लाको ५ ओटा पालिकामा नेपाल कम्युनिस्ट पार्टिको पुर्ण समर्थनमा विभिन्न पदमा उम्मेदवारी परेको छ । हिजो एक साथ मनोनयन दर्ता गराएका ईलामका उम्मेदवारहरुको बिबरण यस प्रकार छ :ईलाम नगरपालिका मेयर- फडिन्द्र न्यौपाने, उपमेयर- डाक प्रसाद गौतम, देउमाई नगरपालिका मेयर- मोहन बराल, माई जोगमाई गांउपालिका प्रमुख- बेनुप बिक्रम तामाङ्ग , सन्दकपुर गांउपालिका प्रमुख- […]

२०७९ बैशाख १३ गते, मंगलवार

ग्रिनवेयर स्यानिटरी गोदाममा भीषण आगलागी

काठमाडौं। भक्तपुरस्थित मध्यपुरथिमि नगरपालिका–५ कमेरोटारका राजन प्रजापतिको ग्रिनवेयर स्यानिटरी गोदाममा भएको आगलागीमा मानवीय क्षति नभए पनि करोडौँको सामान जलेर नष्ट भएको छ । मध्यराति जुद्ध बारुणयन्त्र भक्तपुर, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले आज बिहान मात्रै आगो नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले दमकल र सुरक्षाकर्मीको […]

२०७९ बैशाख १२ गते, सोमबार

मेलम्चीको पानी वितरण गरिंदै

काठमाडौं । मेलम्चीको पानी आज आइतबारदेखि काठमाडौं उपत्यकामा वितरण गरिने भएको छ । सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट २६ किलोमिटर सुरुङ मार्फत ल्याइएको पानी आइतबारदेखि काठमाडौंका घर घरमा पुर्‍याउने तयारी काठमाडौं उपत्यका खानेपानी लिमिटेडले गरेको छ ।गतवर्ष चैत २९ गते पहिलो पटक पानी वितरण गरिएकोमा असार पहिलो साता आएको बाढीले आयोजना क्षतविक्षत बनाएको थियो । बाँधस्थलमा अस्थायी […]

२०७९ बैशाख ११ गते, आईतवार

लेनिन अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन कै एक अमर तथा अद्वित्तिय व्यक्तित्व

काठमाडौँ । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र , नेपालले लेनिन अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन कै एक अमर तथा अद्वित्तिय व्यक्तित्व भएको बताउदै लेनिनलाई वैज्ञानिक समाजवादी राज्यव्यस्थाका निर्माणकर्ता तथा संगठनकर्तनका रुपमा समेत स्मरण गर्दै सम्मान प्रकट गरेको छ । सो संगठनका अध्यक्ष हस्तबहादुर केसीली आज एक बिज्ञप्ती जारी गर्दै सो सम्मान प्रकट गरेका हुन् ।यस बिषयमा अन्तर्राष्ट्रिय […]

२०७९ बैशाख ९ गते, शुक्रबार

जनपत्रकार संगठन भोजपुरद्वारा पत्रकार महासंघलाई ६ बुँदे ज्ञापनपत्र

काठमाडौं । जनपत्रकार संगठन नेपालले नेपाल पत्रकार महासंघ भोजपुरलाई ६ बुँदे ज्ञापनपत्र बुझाएको छ । संगठनका भोजपुर संयोजक सर्गम श्रेष्ठ (सुमन) काे टोलीले बुधबार पत्रकार महासंघ भोजपुरलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा, श्रमजीवी पत्रकारहरुको न्युनतम पारिश्रमिक, पेशागत सुरक्षा र स्थायित्वलाई सुनिश्चिताका लागि ठोस पहल गर्न माग गरिएको छ । साथै कोभिडका कारण रोजगारी गुमाएका संचारकर्मीको […]

२०७९ बैशाख ८ गते, बिहीबार

कमल पराजुलीद्वारा दमक नगरपालिकाको मेयरमा उम्मेदवारी दिने घोषणा

काठमाडौं। दमक नगरपालिकाको मेयर पदमा कमल पराजुलीले स्वतन्त्र जनपक्षीय उम्मेदवारी दिने घोषणा गरेका छन। उनले दमकका जग्गा दलाल र जनप्रतिनिधि सुकुमबासिका घरहरुमा डोजर लगाउंदै गर्दा त्यसको प्रतिरोधमा जीवन दाउमा लगाएर बम बोक्दै , मुद्धा झेल्दै संघर्षमा उत्रिएको दावी गर्दै आफ्नो बिजयसंगै दमकको श्रोत साधन र मानव श्रमलाई एकाकार गरेर, सबै इमानदार दमकबासी बुद्धिजिवी, युवा , […]

२०७९ बैशाख ८ गते, बिहीबार