सुकुमबासीको घर भत्काउनु अमानवीय र आपराधिक कार्य

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी उदयपुरले सुकुमबासीका घरछाप्रा डोजर लगाएर भत्काइ दिएको भन्दै यो अमानवीय, अनैतिक र आपराधिक कार्य भएको बताएको छ । सो पार्टीका जिल्ला इन्चार्ज विवेक कुमाल र सेक्रेटरी लक्ष्मण पौडेलले विज्ञप्ति जारी गर्दै कोरोना महामारीबाट थलिएका र बुबाको किरियापुत्री बसेका उदयपुर कटारी नगरपालिका वडा नं. ४ बस्ने सुकुमबासी दिनेश दनुवार, सन्तबहादुर सुनुवारलगायत […]
२०७८ जेष्ठ ७ गते, शुक्रबार