दलित मुक्ति मोर्चा दाङको अध्यक्षमा सुरज परियार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट दलित मुक्ति मोर्चा दाङको ८ औँ भेलाले सुरज परियारको अध्यक्षतामा १८ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा रेशम सुनार, सचिव केशर विक, सहसचिव लोकबहादुर सुनार र कोषाध्यक्षमा केशर परियार रहेका छन् । ‘सामाजिक दलाल पुँजीवादको आधुनिक विभेदका विरुद्ध सशक्त दलित आन्दोलन, वैज्ञानिक समाजवादका पक्षमा दलित मुक्ति मोर्चाको […]
२०७८ बैशाख १० गते, शुक्रबार