सानिगाड नदी पहिरोले थुनिदा , स्थानीय बजार जोखिममा
काठमाडौं । बझाङ्गको बुङ्गल नगरपालिका वडा नम्बर ६ र ७ को सिमानामा रहेको सानिगाड नदी थुनिएको छ । बिहीवार राती भएको अबिरल बर्साका कारण बुङ्गल नगरपालिका वडा नम्बर ७ मा रहेको महादेब उ.मा.बि अठ्पालीको तल रहेको गिठिनी भिरमा पहिरो जादा सानिगाड नदि थुनिएको थियो । मङ्गलबार देखि नै अलि अलि ढुङ्गा आइररहेको थियो,शुक्रबार बिहान करिब […]
२०७८ भाद्र ४ गते, शुक्रबार