समाज

नेकपा दैलेखद्वारा स्वास्थ्य सामग्री वितरण

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी दैलेखले कोरोना भाइरसको महामारीले आक्रान्त दैलेख आठबिस नगरपालिका वडा नं ६ का जनतालाई मास्क र सेनिटाइजर वितरण गरेको छ । सो पार्टीका जिल्ला समिति सदस्य प्रकाश र सुदर्शनको नेतृत्वमा मास्क वितरण गरिएको हो । कोरोना भाइरसबाट बाँच्न र बचाउन नेकपा दैलेख निरन्तर जनसेवामा रहेको र आगामी दिनमा पनि जिल्लाका सबै […]

२०७८ जेष्ठ २४ गते, सोमबार

औषधी व्यवसायीमाथि गोली प्रहार

काठमाडौँ । सिरहा मिर्चैया नगरपालिका ५ घर भई मूख्य चोकमा सिद्धि मेडिकल हलका सञ्चालन गरेका ३९ वर्षीय रामसागर साफीमाथि पसलमै ३/४ जनाको समूहमा आएका व्यक्तिहरुले गोली प्रहार गरेका छन् । साफीको दाँया खुट्टा र हातमा गोली लागेको बताइएको छ । उनको उपचार मिर्चैयाकै मङ्गलम हेल्थकेयरमा भइरहेको छ। पसलमा हिसाव मिलान गरिरहेको बेलामा बत्ति गएको मौका […]

२०७८ जेष्ठ २३ गते, आईतवार

नेकपाद्वारा संसदीय व्यवस्थाको असफलताबारे बहस चलाउने निर्णय

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी काठमाडौँ महानगर समितिले असफल संसदीय व्यवस्था र वैज्ञानिक समाजवादको अपरिहार्यताबारे व्यापक बहस चलाउने निर्णय गरेको छ । इन्चार्ज सौगात र सेक्रेटरी रोमिकले पार्टी बैठकका निर्णय सार्वजनिक गर्दै वैज्ञानिक समाजवाद र कम्युनिस्ट आन्दोलनका बारेमा विभिन्न पार्टीका नेताहरू, बुद्धिजीवीहरू र प्रगतिशील शक्तिहरूसँग परिस्थितिअनुकूल बहस सञ्चालन गर्ने निर्णय गरिएको जनाएका छन् । बैठकमा […]

२०७८ जेष्ठ २३ गते, आईतवार

६ राजनीतिक पार्टीद्वारा माफियासँगको मिलोमतोमा सयौँ बिघा जमिन कित्ताकाट गरिएकोमा आपत्ति

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीसहित चितवन जिल्लाको माडी नगरपालिकामा क्रियाशील ६ राजनीतिक पार्टीले माडी नगरपालिकाभित्रको सयौँ बिघा खेतीयोग्य तथा पर्यटकीय क्षेत्रसमेतमा रहेको जग्गा भूमाफियाहरूको मिलोमतोमा कित्ताकाट गरिएको भन्दै विगतमा गरिएका सम्झौता र तथ्य–सत्य प्रमाणसहित आफ्नो धारणा तुरुन्त पेस गर्न नगरपालिकासँग माग गरेका छन् ।संयुक्त विज्ञप्ति जारी गर्ने राजनीतिक पार्टी र व्यक्तिहरूमा नेकपाका जिल्ला सदस्य अशोक […]

२०७८ जेष्ठ २३ गते, आईतवार

पशुपति क्षेत्रबाट घाट हटाउने प्रस्ताव !

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर मन्दिरको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वलाई कायम राख्न नजिक घाट नराखी अन्यत्र सार्ने गरी गुरुयोजनामा प्रस्ताव गर्ने भएको छ । यसअघि कोष सञ्चालक परिषद्ले पारित गरी स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेश गरेको गुरुयोजनालाई स्थानीयवासी एवं सरोकार भएका निकायसँग छलफल गरी अन्तिम रुप दिन संस्कृति, पर्यटन तथा नागरिक […]

२०७८ जेष्ठ २२ गते, शनिबार

काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो !

काठमाडौं । आजबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा केही खुकुलो भएको छ । आजवाट खाद्यान्न पसल बिहान ९ बजेसम्म किराना पसल खुला गर्न पाइने छ । यस्तै काठमाडौंमा बैंक तथा वित्तीय संस्थाले प्रधान कार्यालय र ३ वटा शाखा, वाणिज्य बैंक र विकास बैंकले प्रधान कार्यालय र २ वटा शाखा सेवा दिन पाउने छन् । वित्त कम्पनीले प्रधान […]

२०७८ जेष्ठ २१ गते, शुक्रबार

नेकपाद्वारा कृषियोग्य जमिन खण्डीकरण नगर्न चेतावनी

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीले कृषियोग्य जमिन खण्डीकरण नगर्न चेतावनी दिएको छ। सो पार्टीको चितवन जिल्ला अन्तर्गत माडी नगर समितिले माडी नगरपालिकाको नगरसभाबाट भएको निर्णयविपरीत माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकाल र केही वडाध्यक्षहरूले भूमाफियासँगको मिलोमतोमा १३१ कित्ता कृषियोग्य जमिन खण्डीकरणका लागि रकम मागेको र पुरानो मितिमा कर्मचारीहरूलाई हस्ताक्षर गर्न दबाब दिएको विषयप्रति पार्टीको गम्भीर ध्यानाकर्षण […]

२०७८ जेष्ठ २० गते, बिहीबार

६० देखि ६४ वर्षका लाई जेठ २५ देखि ‘भेरोसेल’ खोप लगाइने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीन सरकारले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको ‘भेरोसेल’ खोप आउँदो २५ गतेदेखि ६० देखि ६४ वर्षका नागरिकलाई लगाउने जनाएको छ । मन्त्रालयका अनुसार अनुदानमा आएको खोप आउँदो २५ गतेदेखि लगाइने छ । नागरिकले खोप लगाउन जाँदा सरकारी कागजात वा वडा कार्यालयले दिएको सिफारिस लैजानुपर्नेछ ।चीनले यसअघि पनि आठ लाख डोज […]

२०७८ जेष्ठ १९ गते, बुधबार

सुकेटार विमानस्थलको नाम यथावत राख्न माग

काठमाडौं । ताप्लेजुङमा क्रियाशील सात राजनीतिक दलले सुकेटार विमानस्थलको नाम यथावत राख्न माग गरेका छन् । सरकारले विमानस्थलको नाम परिवर्तन गरेर ताप्लेजुङको पहिचान र ईतिहास माथी आक्रमण गर्न खोजेको भन्दै उनीहरुले गम्भिर आपत्ति जनाएका हुन् । विकासका नाममा स्थानीय जनताको मौलिकतामाथी हुने हस्तक्षेप कुनै हालतमा स्वीकार गर्न नसकिने भन्दै उनीहरुले यसलाई सच्याउन सरकारसंग माग गरेका […]

२०७८ जेष्ठ १७ गते, सोमबार

प्रधानन्यायाधीशद्वारा फैसलालाई लिएर इजलाशमा प्रश्न नउठाउन आग्रह

काठमाडौं । प्रधानन्यायाधीश राणाले मुद्दाको फैसला र त्यसका परिणामबारे संसद् विघटनसम्बन्धी मुद्दासँग जोडेर विषय नउठाउन आग्रह गरेका छन । कानुन व्यवसायीहरुले नेकपा फुटाउने मुद्दाको फैसला गरेका न्यायाधीश श्रेष्ठ र उक्त फैसलाविरुद्ध पुनरावलोकन निवेदन खारेज गरेका न्यायाधीश केसी यो मुद्दाको सुनुवाईमा पनि बस्दा स्वार्थ बाझिने भन्दै प्रश्न उठाए पछि प्रधानन्यायाधीश राणाले नेकपा फुटाउने फैसलाले संसद् विघटनसम्बन्धी […]

२०७८ जेष्ठ १६ गते, आईतवार