मच्छिन्द्रनाथको रथ तान्न पुगेका युवा र प्रहरीबीच झडप

काठमाडौं । लतिलपुरस्थित रातो मच्छ्रिन्द्रनाथको रथ तान्न पुगेका युवाहरु र प्रहरीबीच झडप भएको छ । निषेधाज्ञा उल्लंघन गरेर रथ तानेको भन्दै प्रहरीले रथ नतान्न आग्रह गरेको र रथ तान्न पाउनु पर्ने माग गर्ने युवाहरुले अडान नछोडेपछि दुई पक्षबीच झडप भएको हो । स्थिति तनावग्रस्त बनेपछि प्रहरीले केही सेल अश्रुँग्यास समेत प्रहार गरेको छ । सरकारले […]
२०७७ भाद्र १८ गते, बिहीबार