समाज

जनपत्रकार संगठन अछामको अध्यक्षमा खेमराज बुढा

काठमाडौं । जनपत्रकार संगठन नेपाल अछामको प्रथम जिल्ला भेलाले खेमराज बुढालाई अध्यक्ष चयन गरेको छ।भेला कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका अछाम जिल्ला इन्चार्ज तपेन्द्र तिमिल्सन थिए, कार्यक्रमका अतिथि जनपत्रकार संगठन नेपाल सेती महाकाली ब्युरो संयोजक प्रकाश थापा, अतिथी अछाम जिल्ला DCS निरक शाही , जिल्ला पार्टी कार्यलय सचीव लोकेन्द्र शाही , बान्निगढी जयगढी र […]

२०७८ बैशाख १३ गते, सोमबार

युवा सङ्गठन बुटवल उपमहानगरपालिकाको संयोजक नवीन

काठमाडौं । युवा सङ्गठन नेपाल रूपन्देही, बुटवल उपमहानगरपालिकाको प्रथम भेलाले नवीनको संयोजकत्वमा १५ सदस्यीय नगर समिति निर्माण गरेको छ । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी पाल्पाका सेक्रेटरी तथा एकीकृत जनआधार सम्बन्ध विस्तार अभियान टोलीका प्रभातलगायत जिल्लास्तरीय नेताहरूको उपस्थिति रहेको बताइएको छ । प्रभातले सबैखाले युवाको समस्याको समाधान वैज्ञानिक समाजवादी व्यवस्थामा मात्र सम्भव रहेकाले दलाल पुँजीवादी व्यवस्थालाई […]

२०७८ बैशाख १३ गते, सोमबार

दलित मुक्ति मोर्चा नवलपरासीको अध्यक्षमा दुसाद

काठमाडौं । दलित मुक्ति मोर्चा, नेपाल नवलपरासीको जिल्ला भेलाले विजयकुमार दुसादको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कमिटी निर्माण गरेको छ । जसको सचिवमा घिसिया यावन चमार, कोषध्यक्षमा ज्ञानती चमार चयन भएका छन् ।नेपाल कम्युनिस्ट पार्टीनिकट सो मोर्चाद्वारा आयोजित कार्यक्रममा नेकपा लुम्बिनी व्युरो सदस्य तथा नवलपरासी इन्चार्ज धीरजले सबैखाले युवाहरूको समस्या वैज्ञानिक समाजवादी व्यवस्थामा मात्र सम्भव भएको […]

२०७८ बैशाख १३ गते, सोमबार

दलित मुक्ति मोर्चा सर्लाहीको अध्यक्षमा रामपुकार राम

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट दलित मुक्ति मोर्चा सर्लाहीको प्रथम जिल्ला सम्मेलनले अध्यक्षमा रामपुकार राम, सचिवमा सरण विक, कोषाध्यक्षमा किरण देवी पासमान र सदस्यहरूमा चिन्ता देवी पासमान, चन्द्रमाया विश्वकर्मा, नन्दु राम र रामसागर राम लगायत ९ सदस्यहरू निर्वाचित गरेको छ ।सो सम्मेलनमा सर्लाही–महोत्तरी संयुक्त जिल्ला इन्चार्ज कमल सुस्लिङ ‘हिमाल’ प्रमुख अतिथि रहेका थिए भने सोही […]

२०७८ बैशाख १२ गते, आईतवार

कोरोना संक्रमित एम्बुलेन्सबाटै फरार !

काठमाडौँ । धनगढीमा आइसोलेसन लग्ने क्रममा सात जना कोरोना संक्रमित एम्बुलेन्सबाटै फरार भएका छन्। बिहीबार गौरीफन्टा नाका हुँदै नेपाल भित्रिएका उनीहरुलाई ऐन्टिजेन विधिबाट परीक्षण गर्दा कोरोना संक्रमण पुस्टि भएको थियो । त्यसपछि उनीहरुलाई सेती प्रादेशिक अस्पतालको एम्बुलेन्समा धनगढी उपमहानगरपालिका–१५ कनरीमा रहेको आइसोलेसनमा पठाउने क्रममा सातै जना भागेको त्रिनगर नाकाको हेल्थ डेस्कमा खटिएका डेस्कका इन्चार्ज दिनेश […]

२०७८ बैशाख १० गते, शुक्रबार

दलित मुक्ति मोर्चा दाङको अध्यक्षमा सुरज परियार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट दलित मुक्ति मोर्चा दाङको ८ औँ भेलाले सुरज परियारको अध्यक्षतामा १८ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा रेशम सुनार, सचिव केशर विक, सहसचिव लोकबहादुर सुनार र कोषाध्यक्षमा केशर परियार रहेका छन् । ‘सामाजिक दलाल पुँजीवादको आधुनिक विभेदका विरुद्ध सशक्त दलित आन्दोलन, वैज्ञानिक समाजवादका पक्षमा दलित मुक्ति मोर्चाको […]

२०७८ बैशाख १० गते, शुक्रबार

दलित मुक्ति मोर्चा मकवानपुरको अध्यक्षतामा श्याम सेञ्चुरी

काठमाडाैँ । दलित मुक्ति मोर्चा मकवानपुरको दोश्रो भेलाले श्याम सेञ्चुरीको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ। भेलामा दलित मुक्ति मोर्चा नेपालको महासचिव रामलाल विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो। त्यस्तै नेकपा मकवानपुरका जिल्ला इन्चार्ज राम घलान (वाटर) को विशेष आतिथ्यता, जिल्ला सेक्रेटरी सुर्य अर्याल र धर्मराज विक लगायतको आतिथ्यता रहेको थियो।उक्त भेला दलित मुक्ति […]

२०७८ बैशाख ९ गते, बिहीबार

युवा सङ्गठन गैँडाकोटको अध्यक्षमा प्रितम

काठमाडौं । युवा सङ्गठन नेपाल नवलपुरअन्तर्गत गैँडाकोट नगर समितिको प्रथम भेलाले प्रितमको अध्यक्षतामा १९ सदस्यीय नगर समिति चयन गरेको छ ।सो कार्यक्रमलाई सम्बोधन गर्दै युवा सङ्गठन नेपाल नवलपुर दोस्रो जिल्ला सम्मेलन आयोजक समिति संयोजक अविनाशले वर्तमान दलाल संसदीय व्यवस्थाबाट कुनै पनि समस्याको पूर्ण समाधान नभएको भन्दै वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नुपर्ने बताए । उनले युवाहरूको […]

२०७८ बैशाख ९ गते, बिहीबार

ट्रेड युनियन महसंघ सिन्धुपाल्चोकको संयोजकमा कृष्णलाल श्रेष्ठ

काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महसंघ सिन्धुपाल्चोक जिल्लाको प्रथम भेलाले ९ सदस्यीय अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महसंघ जिल्ला समिति निर्माण गरेको छ । उक्त समितको संयोजक कृष्णलाल श्रेष्ठ, सदस्यहरु रोहन श्रेष्ठ, सुमन श्रेष्ठ, होम नारायण श्रेष्ठ, हिरा थामी लगायतका सदस्य चयन भएका छन् ।भेलालाई सम्बोधन गर्दै महासंघका संयोजक विनोद […]

२०७८ बैशाख ९ गते, बिहीबार

युवा सङ्गठन विजयनगरको अध्यक्षमा विशाल

काठमाडौं । युवा सङ्गठन नेपाल कपिलवस्तु विजयनगर गााउँपालिकाको प्रथम भेलाले विशालको अध्यक्षतामा १५ सदस्यीय गाउँ समिति निर्माण गरेको छ ।सो भेलालाई सम्बोधन गर्दै युवा सङ्गठन नेपाल लुम्बिनी ब्युरो इन्चार्ज विश्लेषणले वर्तमान दलाल संसदीय व्यवस्थाबाट युवा समस्या समाधान नहुने बताएका छन् ।विश्लेषणले भने, ‘युवाहरूको सम्पूर्ण समस्याको पूर्ण निकास वैज्ञानिक समाजवादले दिन्छ । असफल संसदीय व्यवस्थाको कारणले […]

२०७८ बैशाख ९ गते, बिहीबार