बालुवाटार जग्गा काण्डका मुख्य अभियुक्त ढकाल थुनामा
काठमाडौं । विशेष अदालतले बालुवाटारस्थित ललितनिवासको सरकारी जग्गा व्यक्तिका नाउँमा दर्ता गराएर हिनामिना गरेकाे काण्डका मुख्य अभियुक्त मानिएका शोभाकान्त ढकाललाई थुनामा राखेर सुनुवाइ गर्ने भएको छ । बुधबार विशेष अदालतमा बयान दिन उपस्थित भएका ढकाललाइ सदरखोर, डिल्लीबजार चलान गरिएकाे विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डयले जानकारी दिए । ढकालकी श्रीमती उमाकुमारी ढकाललाई भने यसअघि नै धरौटीमा […]
२०७७ माघ २९ गते, बिहीबार