भीम रावलको सुरक्षामा खटिएका जवानमा कोरोना भएको पुष्टी
काठमाडौं, ३१ बैशाख । भक्तपुरमा कोरोना भाइरस संक्रमण देखिएका पुरुष सशस्त्र प्रहरी र महिला स्टार्फ नर्स रहेको खुलेको छ। २७ वर्षीय सशस्त्र प्रहरी भक्तपुरको चाँगुनारायण नगरपालिका १ सरस्वतीखेलस्थित सशस्त्र प्रहरीको नीलबाराही गणमा कार्यरत रहेको बताईएको छ । उनी पूर्व गृहमन्त्री तथा नेकपाका स्थायी समिति सदस्य भीम रावलका सुरक्षामा खटिदै आएको बताईएको छ । भक्तपुरको जिल्ला […]
२०७७ बैशाख ३१ गते, बुधबार