मन्त्रिपरिषदको निर्णय अनुसार आजबाट खोल्न मिल्ने पेशा व्यवसायहरु
काठमाडौं, २६ बैशाख । हालै सम्पन्न मन्त्रिपरिषद बैठकले जेठ ५ सम्मका लागि थपिएको बन्दाबन्दीको अवधिमा केही पेशा व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको निर्णय अनुसार औषधि, स्वास्थ्य सामग्रीजस्ता अत्यावश्यक वस्तुको उत्पादन तथा विक्री वितरण, खाद्यवस्तु लगायतका कृषि तथा पशुपन्छीजन्य उत्पादन तथा विक्री वितरण गर्न पाइने छ । खाद्य वस्तुलगायतका कृषि तथा पशुपन्छीजन्य […]
२०७७ बैशाख २६ गते, शुक्रबार