नेकपा रामेछापका पूर्वसेक्रेटरी अभिलास राज्यद्वारा बेपत्ता
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी रामेछापका पूर्वसेक्रेटरी कुलदीप मगर ‘अभिलास’ लाई प्रहरीले आत्मसमर्पण गराउन निरन्तर मानसिक यातना दिएको र आत्मसमर्पण गराउन असफल भएपछि फेरि बेपत्ता बनाएको जानकारी पारिवारिक स्रोतले दिएको छ । प्राप्त समाचारअनुसार एक वर्षदेखि रामेछाप कारागारमा रहेका पूर्वसेक्रेटरी अभिलास सोमबार जिल्ला अदालत रामेछापको आदेशमा थुनामुक्त भए पनि प्रहरीले तत्काल बेपत्ता बनाएर सिन्धुलीका खुर्कोट […]
२०७७ आश्विन १४ गते, बुधबार