सर्वोच्चद्वारा न्यायालयका विषयमा अनावश्यक टीका–टिप्पणी नगर्न आग्रह
काठमाडौं । सर्वोच्च अदालतले आज एक विज्ञप्ति जारी गर्दै न्याय सम्पादनका आफ्नै सिद्धान्त र मान्यता भएकाले उक्त विषयमा टीका–टिप्पणी नगर्न आग्रह गरेको छ । सर्वोच्चले न्याय सम्पादनका क्रममा कुनै त्रूटि भए त्यसलाई निर्धारित विधि र प्रक्रियाअनुरुप सच्याइने सक्ने समेत जनाएको छ ।पूर्वडीआईजी रञ्जन कोइरालाको मुद्धामा सर्वोच्चले हालै गरेको फैसलाबारे गम्भीर प्रश्न उठिरहेको बेला सर्वोच्चले आज […]
२०७७ श्रावण १२ गते, सोमबार