आज ऋषिपञ्चमी
काठमाडौं, १७ भदौ । आज ऋषिपञ्चमी पर्व । व्रतालु महिलाहरु बिहान नजिकैको नदी, तलाउ, धारा, पोखरी, आदि जलाशयमा गएर नुवाइ–धुवाइ गर्ने गर्दछन् साथै, एक वर्षको प्रतीककारुपमा ३६५ ओटा दतिवनले दाँत माझी, माटो, तिल र अमलाको पिनाले स्नान गरी चोखो वस्त्र पहिरेर मध्याह्नपख अरुन्धतीसहित सप्तऋषिको पूजा गर्दछन् । अरुणन्धतीसहित सप्तऋषि कस्यप, अत्री, भारद्वाज, वशिष्ठ, जमदग्नी, गौतम […]
२०७६ भाद्र १७ गते, मंगलवार