१३५औं फाल्गुनन्द जन्मजयन्ती मनाइदै
काठमाडौँ , २५ कार्तिक । १६ औं राष्ट्रिय विभूति, किरात धर्मका महागुरु तथा महान् समाजसुधारक मुहिगुम अङसीमाङ फाल्गुनन्द लिङ्देनको १३५औं जन्मजयन्ती आज बिबिध कार्यक्रम गरी बिश्वभर मनाइँदैछ । ताप्लेजुङको फुङलिङ नगरपालिका स्थित किरात हाङ्साम माङ्हिममा कार्तिक २४ गते, साक्मुरा वदेम्मा, येत् लाधुङ, नाम्धुङ सेवा र बहुभाषिक कबिता गोष्ठी सम्पन्न भएको छ । कार्तिक २५ गते […]
२०७६ कार्तिक २५ गते, सोमबार