जितिया पर्वको उपवास बसेकी वृद्धाको मृत्यु
काठमाडौं , ६ असोज । जितिया पर्वको उपवास बसेकी वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरी एकडारा गाउँपालिका–६ बगेया गाउँ बस्ने जगदिश पाण्डेकी पत्नी ७१ वर्षीया मिथिलेश देवी पाण्डे रहेको वडाध्यक्ष सुमन्तकुमार रायले बताए । यस वर्षको जितिया पर्व निकै लामो समय अवधिको भएको कारण ती वृद्धा खाली पेट त्यतिसमयसम्म बस्न नसक्दा र यस […]
२०७६ आश्विन ६ गते, सोमबार