दुम्किबास बैकल्पिक सडक समेत अवरुद्द
काठमाडौँ । दुम्किबासमा पुल भासिएपछि नारायणगढ-बुटवल सडक खण्ड अन्तर्गत प्रयोग गर्दै आएको वैकल्पिक सडक पनि अवरुद्द भएको छ । पुर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ३ खरङ्गे खोलामा बर्षातको कारण बाढी आएपछी सवारी साधन आवतजावतमा समस्या भएको हो । पूर्व-पश्चिम राजमार्ग स्थित बिनयी खोलामा सञ्चालन रहेको डाईभर्सन पानीको बहाव बढेर बगाए पछि बैकल्पिक भित्री सडक मार्फत […]
२०८२ असार ९ गते, सोमबार