समाज

आगलागीमा परी एकै घरका तीनको मृत्यु

काठामाडौँ, २८ मंसिर । दाङमा आगलागीमा परी एकै घरका तीन जनाको मृत्यु भएको छ । फुसले छाएको घरमा आगलागी हुँदा बङ्गलाचुली गाउँपालिका–८ गुराँसे निवासी नवराज पुनका दुई छोरी र एक छोराको मृत्यु भएको हो । बिहीबार राति ८ बजेतिर सोलारको ब्याट्री पड्किएर घरमा आगलागी हुँदा पुनका सात वर्षीय छोरा कृष्णकुमार, पाँच वर्षीया छोरी अस्मिता र […]

२०७५ मंसिर २८ गते, शुक्रबार

बस र स्कार्पियो ठोक्किँदा बेहुलाका बाबुआमासहित ६ को मृत्यु

काठमाडौं, २७ मंसिर । दाङको लमही नगरपालिका वडा नम्बर ९ रिहार नजिक जन्ती चढेको जीप र यात्रु बस आपसमा ठोक्किँदा बेहुलाका आमा-बुवासहित ६ जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् । बेहुली लिएर चितवनको गितानगरबाट बाँकेको शमसेरगञ्ज जाँदै गरेको बा १२ च ३१२२ नम्बरको स्कारपियो जीप र महेन्द्रनगरबाट काठमाडौंतर्फ जाँदै गरेको […]

२०७५ मंसिर २७ गते, बिहीबार

आज विवाहपञ्चमी

काठमाडौं , २६ मंसिर । आज विवाहपञ्चमी पर्व , मर्यादापुरुष श्रीरामचन्द्र र आदर्श नारी सीताको पूजा आराधना गरी मनाइँदै छ ।श्रीराम र सीताबीच त्रेता युगमा भएको विवाहको स्मरणमा प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन विवाह पञ्चमी महोत्सव मनाउने गरिन्छ । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक गरिँदै छ । […]

२०७५ मंसिर २६ गते, बुधबार

चिसो बढ्यो, उपत्यकाको तापक्रम माइनसमा झर्न सक्ने

काठमाडौं, २४ मंसिर । काठमाडौं उपत्यकाको तापक्रम घटेसँगै सोमबार यस वर्षकै बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार सोमबार उपत्यकाको तापक्रम वर्षकै सबैभन्दा कम मापन गरिएको छ । सोमबार काठमाडौंको न्यूनतम् तापक्रम ४.८ डिग्री सेल्सियसमा झरेको छ । तापक्रम निरन्तर घट्दै गयो भने काठमाडौंको तापक्रम केही दिनमै […]

२०७५ मंसिर २४ गते, सोमबार

आज अन्तराष्ट्रिय मानव अधिकार दिवस

काठमाडौं, २४ मंसिर । आज अन्तराष्ट्रिय मानव अधिकार दिवस, नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गरि मनाइदै छ । सन् १९४८ डिसेम्बर १० तारीखका दिन संयूक्त राष्ट्रसंघको महासभाले मानव अधिकारको बिश्वब्यापी घोषणा गरेको दिनलाई अन्तराष्ट्रिय मानव अधिकार दिवसको रुपमा मनाउँदै आईएको छ । नेपाल संयुक्त राष्ट्रसंघले सदस्य राष्ट्र भएका नाताले पनि नेपालले पनि बिश्वले झै […]

२०७५ मंसिर २४ गते, सोमबार

नेकपा मेची ब्यूरोद्वारा सङ्गठन सुदृढीकरण तथा बिस्तार अभियान तिब्र

काठमाडौं , २३ मंसिर । नेपाल कम्युनिष्ट पाटी मेची ब्यूरोले सङ्गठन सुदृढीकरण तथा बिस्तार अभियान तिब्र पारेकाे छ । अभियानकै क्रममा नेकपाले इलामको चुलाचुली गाउँपालिकाको वडा नम्बर १ श्रमदान मार्फत १ किलोमिटर सडक मर्मत गरेकाे छ । सडक मर्मतका लागि ३५ जनाले श्रमदान गरेका थिए । सडक भत्किएका कारण स्थानीयवासीलाई अावतजावतमा समस्या भएपछि अाफूहरूले सडक […]

२०७५ मंसिर २३ गते, आईतवार

भुटानी शरणार्थी शिविरमा आगलागी

काठमाडौं , २३ मंसिर । मोरङको पथरीशनिश्चरे नगरपालिकास्थित भुटानी शरणार्थी शिविरमा गए राति आगलागी हुँदा शरणार्थीले सञ्चालन गर्दै आएको एउटा पसल पूर्णरूपमा जलेर नष्ट भएको छ । आगलागीबाट शनिश्चरे शिविर सेक्टर के–थ्री हट नं १४ बस्ने ४० वर्षीय टेकबहादुर राईले गर्दै आएको चिया तथा मिठाइको पसल जलेर नष्ट भएको हो । पसल पुरै जलेर नष्ट […]

२०७५ मंसिर २३ गते, आईतवार

वीरगन्जमा हर्न निषेधित

काठमाडौं , २१ मंसिर । वीरगन्ज महानगरपालिकाले वीरगन्ज नगरक्षेत्रलाई हर्न निषेधित क्षेत्र घोषणा गर्ने भएको छ । कार्यपालिकाको बैठकले आगागी पुस १७ गतेदेखि वीरगन्ज नगरक्षेत्रलाई हर्न निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. भीष्मकुमार भुसालले वीरगन्जलाई हर्न निषेधित क्षेत्र घोषणा र प्लास्टिकमुक्त गर्ने प्रस्ताव पेस गरेकामा बैठकले सर्वसम्मतिबाट पारित […]

२०७५ मंसिर २१ गते, शुक्रबार

मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

काठमाडौं , २० मंसिर । गएराति भक्तपुरको लोकन्थलीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाकाअनुसार राति पौने १२ बजे बा९३प १४१९ नम्बरको मोटरसाइकल नियन्त्रण गुमाएर सडक किनारको रेलिङमा ठोक्किदा चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा भक्तपुरको सुर्यबिनायक बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका–४ का २३ वर्षीय कुमार श्रेष्ठ छन् । उनको […]

२०७५ मंसिर २० गते, बिहीबार

आज बालाचतुर्दशी , शिव मन्दिर परिसरमा सतबिज छरिंदै

काठमाडौं , २० मंसिर । आज मंसिर कृष्ण चतुर्दशी अर्थात् बालाचतुर्दशी , हिन्दू धर्मावलम्बीले आफ्नो परिवारभित्रका दिवंगत आत्माको चिरशान्तिको कामनामा शिव मन्दिर परिसरमा सतबिज छरी मनाउँदै छन् । पशुपति क्षेत्रको श्लेष्मान्तक बनमा वर्षभरि दिवंगत भएका आफन्तको सम्झनामा सतबीज छर्न देशभरबाट ठूलो संख्यामा भक्तजन पुगेका छन् । आज विहान सबेरैदेखि सतबीज अर्थात् जौ, धान, कालो तिल, […]

२०७५ मंसिर २० गते, बिहीबार