चिसो बढ्यो, उपत्यकाको तापक्रम माइनसमा झर्न सक्ने
काठमाडौं, २४ मंसिर । काठमाडौं उपत्यकाको तापक्रम घटेसँगै सोमबार यस वर्षकै बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार सोमबार उपत्यकाको तापक्रम वर्षकै सबैभन्दा कम मापन गरिएको छ । सोमबार काठमाडौंको न्यूनतम् तापक्रम ४.८ डिग्री सेल्सियसमा झरेको छ । तापक्रम निरन्तर घट्दै गयो भने काठमाडौंको तापक्रम केही दिनमै […]
२०७५ मंसिर २४ गते, सोमबार