आज अक्ष तृतीया
काठमाडौं, ५ वैशाख । आज अक्ष तृतीया पर्व जौको सातु खाएर मनाईंदै छ । वैशाख शुक्ल तृतीया पनि भनिने यो पर्वमा जप, तप, हवन, दान गर्ने प्रचलन रहेको छ । यो दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने विश्वास रहिआएको छ । यस दिन माटो, तामा वा पित्तलको घडामा सर्वत […]
२०७५ बैशाख ५ गते, बुधबार