समाज

खाद्यान्न सामग्री पाएपछि रमजान मनाउन सहज

काठमाडौं, ३१ जेठ । मुस्लिमको महान् पर्व रमजान चलिरहेको छ । तामझामसँग मुस्लिम धर्मावलम्बीले यो पर्व मनाइरहेका छन् । वर्षमा एकपल्ट आउने यो पर्वमा मुस्लिम समुदायले दिनभरि रोजा बसेर साँझमा धार्मिकशास्त्रअनुसार रोजा खोल्ने अर्थात् इफतार गरिन्छ । तर यहीबेला आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई रमजान मनाउनका लागि असहज हुने गरेको मुस्लिम समुदायका स्थानीयवासीले बताएका छन् […]

२०७४ जेष्ठ ३१ गते, बुधबार

सवारी दुर्घटना, १० यात्रु घाइते

काठमाडौं, २८ जेठ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी मध्यविन्दु–८ अरुणखोला र चोरमारा जङ्गलमा आज बिहान भएको सवारी दुर्घटनामा परी १० जना घाइते भएका छन्, जसमध्ये चारको अवस्था गम्भीर छ । काठमाडौंबाट कपिलवस्तु हिँडेको लु १ ख ७०४६ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको ना ६ प १०९५ नम्बरको ट्रकलाई पछाडिबाट ठक्कर दिँदा सो दुर्घटना भएको थियो […]

२०७४ जेष्ठ २८ गते, आईतवार

ढुङ्गा प्रहार गरी छिमेकीको हत्या

काठमाडौं , २७ जेठ । पाँचथर फिदिम–१२ भोटेगाउँका ४० वर्षीय मिङ्मा शेर्पाको आफ्नै छिमेकी युमा शेर्पाले हानेको ढुङ्गाले लागेर मृत्यु भएको छ । शुक्रबार साँझ छिमेकीको घरमा मादकपदार्थ सेवन गरेर बसिरहेका बखत आपसी विवाद हुँदा युमाले मिङ्मालाई ढुङ्गाले हानेको प्रहरीले जनाएको छ । टाउकामा ढुङ्गा लागेका मिङ्मालाई उपचारार्थ पाँचथर अस्पताल ल्याउने क्रममा शनिबार बिहान मृत्यु […]

२०७४ जेष्ठ २७ गते, शनिबार

१५ किलो अफिमसहित तीन युवती पक्राउ

काठमाडौं, २५ जेठ । नेपाल–भारत सीमानाका बेलहियामा प्रहरीले बुधबार १५ किलो लागुऔषध अफिमसहित तीनजना युवतीलाई पक्राउ गरेको छ । नेपालबाट भारतीय बजारमा पुर्‍याउन सीमानाका पार गर्ने क्रममा इलाका प्रहरी कार्यालय, बेलहियामा प्रहरीले चेकजाँच गर्दा उनीहरुबाट अफिम फेलापरेको थियो । सीमा चेकजाँचमा बसेको प्रहरीले सोधपुछ गर्दा शङ्का लागेर खोजतलास गर्दा समवेदनशील अङ्गमा लुकाएको अवस्थामा अफिम फेला […]

२०७४ जेष्ठ २५ गते, बिहीबार

जनआन्दोलनका घाइते माग्दै हिँड्न बाध्य

काठमाडौं, २४ जेठ । विसं २०४६ को जनआन्दोलनमा परेर आफ्नो दाहिने खुट्टा गुमाएका घाइते सरकारबाट उचित सहयोग नपाएपछि वर्षौंदेखि सहयोग माग्दै हिँड्न बाध्य हुनुपरेको छ । रुकुमको सोलावाङका ४८ वर्षीया तारा खड्का हातमुख जोड्नकै लागि भिख माग्न बाध्य छन्। आन्दोलनका क्रममा काठमाडौँ नारायणहिटी दरबारअगाडि राजा महेन्द्रको सालिक भत्काउन खोज्दा उनलाई प्रहरीको गोली लागेको थियो । […]

२०७४ जेष्ठ २४ गते, बुधबार

म्यादी प्रहरीले रकम उठाउन थाले

काठमाडौ, २३ जेठ । स्थानीय तहको निर्वाचनमा भर्ना गरिएको म्यादी प्रहरीले जथाभावी रकम उठाउन थालेपछि पर्सा जिल्लामा सर्वसाधारण आतंकित भएका छन् । नेपाल–भारतको सीमा क्षेत्र इनर्वा, छपकैया, सिरसियालगायत ठाउँमा म्यादी प्रहरीको बाक्लो उपस्थिति रहेको र भारतबाट घरायसी प्रयोजनका लागि सामान ल्याउँदा गाली–गलौज गर्ने, अभद्र व्यवहार गर्ने, सामान खोस्ने, मागअनुसारको रकम लिने गरेको पीडित उपभोक्ताको गुनासो […]

२०७४ जेष्ठ २३ गते, मंगलवार

आज माडी बन्द

काठमाडौ, २३ जेठ । दुई बालिकाको मृत्यु प्रकरणको विषयलाई लिएर आज माडी बन्द गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बन्दका कारण बिहानैदेखि भरतपुर–माडी ठोरी चल्ने सवारीसाधन ठप्प छन् । पानीमा डुबेर मरेको भनिएका दुई बालिकाको हत्या भएको भन्दै घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गर्न आज बन्द गरिएको स्थानीयले बताएका छन् । […]

२०७४ जेष्ठ २३ गते, मंगलवार

आज विश्व वातावरण दिवस

काठमाडौं, २२ जेठ । आज जुन ५, विश्व वातावरण दिवस । हरेक वर्ष झैँ नेपालमा पनि चेतानामुलक विभिन्न कार्यक्रम गरी मनाइदैछ । आज बिहानै चेतनामुलक र्‍याली निकालिएको छ भने राष्ट्रपति विद्या भण्डारीको उपस्थितिमा विशेष कार्यक्रम पनि गरिँदैछ । संयुक्त राष्ट्रसंघको आह्वानमा मनाउने गरिएको यस दिवसको यस वर्षको सन्देश ‘प्रकृतिसँग हाम्रो सम्बन्धः रहिरहोस् अनन्त’ भन्ने रहेको […]

२०७४ जेष्ठ २२ गते, सोमबार

आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

काठमाडौ, २१ जेठ । आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरेर मनाईदैछ । २०६३ साल जेष्ठ २१ गते जनआन्दोलन पछिको पुनस्थापित संसदले नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको थियो । त्यसपछि २०६८ साल जेष्ठ १० गते जातिय भेदभाव तथा छुवाछुत (कसूर र सजाँय) विधेयक पारीत भइ जेठ १९ मा राष्ट्रपतिबाट प्रमाणिकरण […]

२०७४ जेष्ठ २१ गते, आईतवार

चक्रपथ सरसफाई अभियान सुरु

काठमाडौं, २० जेठ । ‘सुन्दर शहर हामी सबैको रहर, स्वस्थ वातावरण स्वस्थ जीवन’ भन्ने नाराका साथ काठमाडौंको चक्रपथ सरसफाई अभियान थालिएको छ । ग्रीनसीटी अस्पताल बसुन्धरा, होटल व्यवसायी, सुरक्षा निकाय, महिला समूह, युवा क्लब, नागरिक समाज, कलाकार र बिभिन्न संघसंस्थाको सहयोगमा स्वतःस्फूर्त रुपमा सरसफाई अभियान सञ्चालन गरिएको हो । सडकमा जथाभावी फालिने फोहोरमैलाले बटुवालाई मात्र […]

२०७४ जेष्ठ २० गते, शनिबार