लोकसेवामा पुरुषभन्दा महिलाको आवेदन बढी
काठमाडौं, २१ मंसिर । लोकसेवा आयोग निजामतीतर्फ पुरुषको तुलनामा महिलाको आवेदन बढी पर्ने गरेको छ ।आयोगको प्रतिवेदनमा पुरुषको तुलनामा महिलाको सात प्रतिशत बढी आवेदन पर्ने गरेको आयोगका उपसचिव गीता हुमागाईंले जानकारी गराए । गत आव २०७२/०७३ मा कुल १३ हजार ११२ पदका लागि पाँच लाख ९५ हजार ३१ उम्मेदवारमध्ये ५३।५ प्रतिशत महिलाको आवेदन पर्ने गरेको […]
२०७३ मंसिर २१ गते, मंगलवार