घर पुरिँदा दुईजनाको मृत्यु
काठमाडौ, ३२ जेठ । अविरल वर्षाका कारण झरेको ढिस्कोले घर पुरिँदा ताप्लेजुङ नगरपालिका ८ निवासी चार बर्षीया अंशु तामाङ र तीन बर्षीय अमृत तामाङ को मृत्यु भएको छ । गएराति २ बजेतिर माथिबाट झरेको ढिस्कोले घरको तल्लो तला भत्काउँदा सोही तलामा सुतिरहेका उनीहरुको पुरिएर मृत्यु भएको ताप्लेजुङ प्रहरी प्रमुख रामबहादुर केसीले जानकारी दिए । बालबालिकाकी […]
२०७३ जेष्ठ ३२ गते, मंगलवार