‘नागरिकको सहयोग विना प्रहरी ‘कुहिरोको काग’ जस्तै’
काठमाडौं, २० मंसिर । नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालले समाज र नागरिकको सहयोग विना प्रहरीको कार्य कुहिराको काग जस्तै हुने बताएका छन् । सिन्धुली सदरमुकाममा सिन्धुलीमाडीमा सुरक्षाका लागि जडित सीसी क्यामेरा र भवन उद्घाटन गर्दै उनले विकाससँगै सुरक्षा चुनौंती समाधान गर्न समाज र हरेक नागरिकको सहयोग अपेक्षित हुने बताए । विकाससँग आउने सामाजिक विकृति र […]
२०७३ मंसिर २० गते, सोमबार