हात्ती आतंक
काठमाडौं, २३ असोज । सीमावर्ती भारतीय जंगलबाट आउने हात्तीको बथानले कन्चनपुरको भीमदत्तनगर नगरपालिका, दोधारा–चाँदनी नगरपालिका–३ बडुवाल टोललगायत बस्तीका स्थानीयलाई वर्षेनि दुःख दिने गरेको छ । हात्तीको बथानले शुक्लाफाटा वन्यजन्तु आरक्षसँग जोडिएका बस्तीका घर–टहरासमेत भत्काउने गरे पनि यसको समाधानतर्फ कुनै निकायको ध्यान जान सकेको छैन । प्रायः गरेर अन्नबाली भित्र्याउने बेलामा सीमावर्ती भारतीय जंगलबाट आउने जंगलीहात्तीको […]
२०७३ आश्विन २३ गते, आईतवार