समाज

फाल्गुनन्दको पूर्ण कदको सालिक निर्माण

काठमाडौँ, २२ जेठ । किरात धर्मका महागुरु फाल्गुनन्द लिङ्देनको अहिलेसम्मकै सबैभन्दा ठूलो पूर्ण कदको सालिक उर्लाबारीमा निर्माण गरिएको छ । स्थानीयवासी मूर्तिकार मञ्जुल मितेरीले मूर्ति निर्माण गरेका हुन् । मोरङको टाँडीस्थित मिक्लु खोलाबाट ल्याइएको एउटै ढुङ्गाबाट निर्मित उक्त सालिकको तौल दुई टन र लम्बाइ सात फिट छ । सालिक तेह्रथुमको सङ्क्रान्ति बजारमा लगेर राखिने उर्लाबारी–२ […]

२०७३ जेष्ठ २२ गते, शनिबार

गाउँ नै खाली गरेर यार्चागुम्बा खोज्न लेकतिर

काठमाडौँ, २१ जेठ । हिमाली क्षेत्रमा पाइने बहुमुल्य जडिबुटी यार्चागुम्बा संकलनको समय शुरु भएपछि यार्चागुम्बा पाइने विभिन्न जिल्लाका बासिन्दा घरको काम थाँती राखेर लेकतिर लागेका छन् । शिक्षक, विद्यार्थीसमेत लेकतिर गएपछि विद्यालय बन्द भएका छन् । रुकुम जिल्ला आसपास र छिमेकी जिल्लाका मानिस केही डोल्पाको पाटनतिर लागेका छन् भने केही पूर्वी रुकुमको रन्मामैकोटको बुकी पाटन […]

२०७३ जेष्ठ २१ गते, शुक्रबार

भान्जाले छिनाए मामाको हात

काठमाडौँ, २१ जेठ । संखुवासभा स्याबुन-९ का २६ वर्षीय सन्तोष दाहालले आफ्नै मामा ४२ वर्षीय दिलकुमार तामाङको हात तरवार प्रहार गरि दुई टुक्रा पारिदिएका छन । हिजो घरमा सामान्य विवाद भएपछि रातको १० बजे माइली दिदीका छोरा सन्तोषले मामाको बायाँ हात दुई टुक्रा बनाएका हुन् । घाइते मामालाई उपचारका लागि खाँदबारी अस्पताल भर्ना गरिएको छ […]

२०७३ जेष्ठ २१ गते, शुक्रबार

नेपाली भूमि मिचेर भारतीय जाँचचौकी

काठमाडौं , २१ जेठ । भारतले वीरगन्जस्थित सीमा क्षेत्रमा नेपाली भूमि मिचेर एकीकृत भन्सार जाँचचौकी (आईसीपी) बनाएको छ । वीरगन्जको अलौं सिर्सियामा नेपाल र भारत दुवैतर्फको आईसीपीको भौतिक संरचना निर्माण कार्य भारत सरकारले नै गर्दै आएको छ । दसगजा क्षेत्रमा आईसीपीको निर्माण भइरहेको छ । आईसीपीको भारततर्फको भौतिक संरचना भने बनिसकेको छ । नेपालतर्फ आईसीपीको […]

२०७३ जेष्ठ २१ गते, शुक्रबार

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

काठमाडौँ, २० जेठ । नारायणगढ–मुग्लिन सडकखण्डको कालिखोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार चण्डीभञ्ज्याङ गाविस–६ कालिखोलास्थित सडकमा माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । बिहान ६ः१५ बजेदेखि अवरुद्ध भएको सडक पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ । बुधबार साँझ ७ बजे पनि सो क्षेत्रमा पहिरो खसेपछि केहीबेर […]

२०७३ जेष्ठ २० गते, बिहीबार

मुक्त हलिया परिवारको पुनःस्थापना

काठमाडौ, १९ जेठ । कञ्चनपुर जिल्लाको ३४५ मुक्त हलिया परिवारको पुनःस्थापन गरिएको छ । जिल्ला भूमि सुधार कार्यालयका अनुसार आव २०७०÷७१ मा मुक्त हलियाका २० परिवारको जग्गा खरिद, आव २०७१÷७२ मा १५ परिवारको जग्गा खरिद, १० परिवारको घर मर्मत र ६८ परिवारको घर निर्माण गरी पुनःस्थापना गरिएको थियो । यस्तै आव २०७२÷७३ मा ९० परिवारको […]

२०७३ जेष्ठ १९ गते, बुधबार

दरबार हत्याकाण्डको १४ वर्ष पुरा

काठमाडौ, १९ जेठ । आज जेठ १९ गते अर्थात तत्कालिन राजा वीरेन्द्रको वंशनाश हुने गरि दरबार हत्याकाण्ड भएको दिन । २०५८ साल जेठ १९ गते शुक्रबार साँझ राजदरबारमा भएको वीभत्स हत्याको १४ वर्ष बितेको छ । तर हत्याकाण्ड अझै रहस्य नै बनाइएको छ । विश्वले नै बिर्सनै नसक्ने त्यो रात सम्झँदा जीउ सिरिङ हुन्छ। राजा […]

२०७३ जेष्ठ १९ गते, बुधबार

नक्कली बाबु छोरा बनी नागरिकता लिने पक्राउ

काठमाडौ, १८ जेठ । जिल्ला प्रशासन कार्यालय गुल्मीले नक्कली बाबु र छोरा बनी नागरिकता बनाएको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । शान्तिपुर गाविस–५ निवासी नरबहादुर थापा क्षेत्री र निजका छोरा काजीबहादुर थापा पक्राउ परेका हुन् । निजले २०६० चैत १५ मा बाबु नरबहादुरको छोरा काजीबहादुर बनाई जिल्ला प्रशासन कार्यालयबाट नागरिता प्राप्त गरेकामा पुनः दोस्रो […]

२०७३ जेष्ठ १८ गते, मंगलवार

भारतको हात्ती र नेपालको बाढीले त्रसित बनाएको टोल

काठमाडौ, १७ जेठ । महाकाली नदीपारिको दोधारा–चाँदनी नगरपालिकाको शिवनगर टोल भारतीय हात्ती र जोगबुडाको बाढीले बर्सेनि सताइएको छ । शिवनगरमा रात परेपछि गाउँसँगै जोडिएको भारतीय जङ्गल नखाताल जङ्गलबाट कुन बेला हात्तीको लस्कर आउने पत्तो नै हुँदैन । स्थानीयवासी चन्द्र लोहार भन्नुहन्छ, “रात परेपछि भोलिसम्म बाँचिने हो कि होइन भन्ने चिन्ताले सताउँछ, रात परेपछि हात्तीको समूह […]

२०७३ जेष्ठ १७ गते, सोमबार

विश्व किरात महासङ्घ गठन

काठमाडौ, १७ जेठ । किरात भाषा, लिपी, धर्म संस्कार, संस्कृति, साहित्य इतिहास, सभ्यताको विकास गर्ने उद्देश्यले, किरात महागुरु फाल्गुनन्दको विचार अनुशरण गर्ने विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरुको पाँचथरको फिदिम लब्रेकुटीमा यही जेठ १५ र १६ गते भएको भेलाले विश्व किरात महासङ्घ नेपाल स्थापना गरेको छ । डम्बरकुमार तुम्बापोको अध्यक्षतामा गठित सो समिति २७ सदस्यीय कार्यसमिति रहेको सोमबार […]

२०७३ जेष्ठ १७ गते, सोमबार