अझै रोकिएन भोटेकोशीको कटान
काठमाडौं, ३० असार । सिन्धुपाल्चोकको भोटेकोशीमा बाढी आएको एक सात बित्न लाग्दा समेत नदीले कटान गर्ने क्रम रोकिएको छैन । बाढीले तातोपानी र लिपीङ आसपासमा हालसम्म ७० घर बगाएको छ । बुधबारसम्म ६७ घर बगाएकोमा आज बिहान थप तीन घर नदीले बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी रविन्द्र केसीले जानकारी दिए । भोटेकोशीमा […]
२०७३ असार ३० गते, बिहीबार