मुग्लिन–नारायणगढ सडक सुचारु
काठमाडौं, २६ जेठ । मुग्लिन–नारायणगढ सडक आज बिहान ३ बजेदेखि खुलेको ट्राफिक प्रहरीले जनाएको छ । वर्षासँगै पहिरो खसेपछि सो मार्ग अवरुद्ध भएको थियो । मुग्लिन–नारायणगढ सडकखण्डमा अहिले गाडीको चाप छ । बाटो बिस्तारको काम भइरहेकाले यो सडकखण्डमा हल्का पानी पर्दा समेत पहिरो खस्ने गरेको छ । दिनहुँजसो पहिरो खसेर बाटो अवरुद्ध हुँदा यो सडक […]
२०७३ जेष्ठ २६ गते, बुधबार