विपद्मा परी १७३ जनाको मृत्यु

काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयले बुलेटिन निकाल्दै गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी सोमबार दिउँसोसम्म १७३ जनाको मृत्यु जानकारी दिएको छ ।बुलेटिन अनुसार बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडाँ उपत्यकामा तीन जना, कोशी प्रदेशमा २६ जना, मधेश प्रदेशमा सात जना, बागमती प्रदेशमा ३१ जना, […]
२०८१ श्रावण २९ गते, मंगलवार