गैँडाको आक्रमणबाट दुईजना गम्भीर घाइते
काठमाडौ, २ कात्तिक । महोत्तरीको सोनमा गाविसमा गैँडाको आक्रमणबाट दुईजना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा सोनमा गाविस– १ बस्ने रामपुकार ठाकुरकी पत्नी ३७ वर्षीया निर्मला देवी र भतिजी १० वर्षीया रामतोला ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । रघुनाथपुर गाविस– ७ स्थित मरहा खोला हुँदै जङ्गल क्षेत्रबाट आएको गैँडाले बिहान ७ […]
२०७२ कार्तिक २ गते, सोमबार