मानवअधिकार महाभेला सुरु हुँदै
काठमाडौ, २३ मंसिर । लोकतन्त्र, मानवअधिकार र समावेशिता : राज्यको सबै क्षेत्र र तहमा समान महिला सहभागिता’ भन्ने मुला नाराका साथ आजदेखि सातौ राष्ट्रिय मानवअधिकार महाभेला, २०७२ शुरु हुँदैछ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा अहिले बिहान १० बजे शुरु हुने महाभेलाको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्दै छिन । महाभेलाको राष्ट्रिय मानवअधिकार आयोग तथा विभिन्न संघसंस्थाको […]
२०७२ मंसिर २३ गते, बुधबार