सरकार र मधेसी मोर्चाबीचको वार्ता निष्कर्षहीन
काठमाडौं, १२ कात्तिक । सरकार र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच आज भएको वार्ता निष्कर्षविहीन भएको छ । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको वार्तामा सरकारी वार्ता टोलीले सीमांकनका विषयमा स्पष्ट खाका पेश गर्न नसकेपछि निष्कर्षविहीन भएको बताइएको छ । मोर्चाले अहिले प्रदेश नम्बर १ मा रहेको झापा, मोरङ र सुनसरी तथा प्रदेश ७ मा रहेको कैलाली […]
२०७२ कार्तिक १२ गते, बिहीबार