छठ पर्व सम्पन्न
काठमाडौ, २ मंसिर । हिजो बेलुका अस्ताउँदो सूर्यलाई अर्घ दिएर सुरु भएको छठ पर्व आज उदाउँदो सूर्यलाई अर्घ दिएर विविधत् रूपमा सम्पन्न भएको छ । उदाउँदो सुर्यलाई अर्घ दिएप्छि बर्तालुहरु घर–घर फर्किएका छन् । तराईका विभिन्न जिल्लाहरूसहित राजधानीमा समेत चार दिनसम्म मनाइने छठ पर्वमा चामल र गहुँको पिठो, फलफुल, विभिन्न खाद्यान्नलगायतका पूजा सामग्रीहरू अस्ताउँदो र […]
२०७२ मंसिर २ गते, बुधबार