ईन्धन आपुर्तिका लागि नागरिकले दबाब दिने
काठमाण्डौ, १९ असोज । ईन्धन लगायत अत्यावश्यकीय बस्तुको सहज आपुर्ति लागि खबरदारी गर्न बुधबार काठमाण्डौ अनामनगर क्षेत्रका सर्वसाधारणहरुले सरकारलाई ध्यानाकर्षण गराउने भएका छन् । ईन्धन आपुर्तिका लागि सरकारलाई स्वःतह स्फुर्त रुपमा नागरिक दबाब अभियान गर्न लागिएकोे स्थानियले बताएका छन् । भारतले अघोषित नाकाबन्दि जारी नै राखे अन्य बिकल्प सोचेर पनि जनतालाई उपभोग्य सामाग्रिको व्यवस्था गर्न […]
२०७२ आश्विन १९ गते, मंगलवार