बंगलादेशबाट तेल ल्याउन सुझाव
काठमाडौ, १४ असोज । सरकारले आन्तरिक उडानलाई प्रभावित हुन नदिन बंगलादेश, चिनिया र अमेरिकी सैनिक विमानबाट तेल आपूर्ति गर्ने तयारी गरेको छ । भारतले गरेको नाकाबन्दीका कारण हवाई इन्धन आपूर्ति रोकिएपछि सरकारी अधिकारीहरुले बंगलादेशबाट एयर लिफ्टीङ मार्फत् इन्धन खरिद गरेर ल्याउन त्यसको लागत, प्राविधिक खर्च सबैको विवरण सरकारले दिन भनेको छ । पर्यटन मन्त्रालयका सहसचिव […]
२०७२ आश्विन १४ गते, बिहीबार