मंसिर ८ पछि इ–पासपोर्ट
काठमाडौँ । सरकारले आगामी मंसिर ८ पछि डिजिटल अर्थात इ–पासपोर्ट प्रयोगमा ल्याउने भएको छ । परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले अहिले यसैको तयारी गरेको छ । इ–पासपोर्टमा विशेष आरएफ चिप राखिएको हुन्छ, जुन चिप सुरक्षाको दृष्टिकोणले पनि निकै महत्व हुन्छ । चिप राख्नका लागि पासपोर्टमा विशेष ठाउँ सुरक्षित रहन्छ । कतिपय देशका पासपोर्टमा अगाडि, कतिपयको बीचमा […]
२०७२ भाद्र २६ गते, शनिबार