आज बर्दिया बन्द
काठमाडौ, १९ साउन । हिन्दु धर्म संरक्षण संघर्ष समितिलगायत विभिन्न धार्मिक संघ संगठनले संविधानमा धर्म निरपेक्षताको खारेजी र हिन्दू राष्ट्रको माग गर्दै गरेको बन्दका कारण मंगलबार बर्दियाको जनजीवन प्रभावित बनेको छ । बन्दका कारण विहानैदेखि लामो तथा छोटो दूरीका सवारी साधन चलेका छैनन् भने उद्योग धन्दा, कलकारखाना, विद्यालय तथा बजार बन्द छन् । वन्द आह्वानकर्ताहरु […]
२०७२ श्रावण १९ गते, मंगलवार