बन्दलाई मधेशी मोर्चाको समर्थन
काठमाडौँ, ७ साउन । नेकपा माओवादीले आयोजना गरेको बन्दमा मधेशी क्रान्तिकारी मोर्चा भित्रका १५ घटकले सक्रियताका साथ समर्थन गर्ने जनाएको छन् । आज बेलुका मोर्चाका सह–संयोजक मेहश शाह कलवारको नाममा एक प्रेष विज्ञप्ति जारी गरेर ऐक्यबद्दता जनाएका हुन् ।विज्ञप्तिमा भनिएको छ ‘महान मधेश बिद्रोह र नेपाली जनताको भावना विपरित चार दलले १६ बुदे सहमति गरेको, […]
२०७२ श्रावण ८ गते, शुक्रबार