अघोरी बाबा प्रहरीको फन्दामा
काठमाडौ, १० फागुन । अपराध लुकाउन जोगीको जीवनशैली अपनाएका एक व्यक्ति सजाए सुनाएको १० वर्षपछि पक्राउ परेका छन् । किर्ते मुद्दामा अदालतबाट धरौटीमा छुटेपछि जोगी अघोरी बाबा बनेका नवराज पोखरेललाई प्रहरीले पक्राउ गरेको छ । नक्कली सर्टिफिकेटलगायत सरकारी कागजपत्र किर्ते गरेको आरोपमा ११ वर्षअघि पोखरेललाई प्रहरीले पक्राउ गरेको थियो । धरौटीमा छुटेका उनलाई २४ वैशाख […]
२०७१ फाल्गुन १० गते, आईतवार